News Portal

गायिका रचना रिमाल र गायक पेम्बा ग्याबु शेर्पा ‘दुई दिने यो चोला’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
१२३१ पटक

धरान – गायिका रचना रिमाल र गायक पेम्बा ग्याबु शेर्पा ‘दुई दिने यो चोला’ म्युजिक भिडियो केशव राई अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ।

विगत धेरै लामो समयदेखि मकाउलाई कर्मथलो बनाएको गायक तथा संगीतकार पेम्बा ग्याल्बु शेर्पाले दोस्रो म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। गायक शेर्पाले पहिलो गीत चर्चित गायिका सुनिता थेगेमसंग ‘ए साइला तमोरै दोभान’ सार्वजनिक गरेका थिए। यस पटक आफ्नै शब्द संगीतमा गायक तथा संगीतकार शेर्पाले चर्चित गायिका रचना रिमालसंग युगल आवाजमा उक्त म्युजिक भिडियो मकाउमा छायांकन गरेर सार्वजनिक गरेका हुन्। 

सार्वजनिक गीतको एरेन्ज मनोज साङसोन राई, रेकर्डिङमा सुरेश राई तथा मनोज साङसोन राई र मिक्सिङ मास्टरिङ राजु कार्कीले स्टुडियो किङमा रेकर्ड गरिएको हो। क्रोसमा दिपा तामाङ, लिला राई रहेकी छिन्। 

सार्वजनिक गीतको पेम्बा ग्याबु शेर्पा, पार्वती राई लिम्बु, आयुष राई, अमृता राई, दावा शेर्पा, छिरिङ शेर्पा, गेस्ट आर्टिसमा गीत श्रेष्ठको मुख्य अभिनय रहेको छ। म्युजिक भिडियो छायांकन धन खालिङ नेपाल र डन मगरले मकाउबाट छायांकन गरेका हुन्।

सार्वजनिक भिडियोको लागि दावा धुनदुक शेर्पा अस्ट्रेलिया, तेन्जी वङमो शेर्पा अस्ट्रेलिया, छिरिङ फुटी शेर्पा नेपाल, तुला प्रर्वत मकाउ,हिस्सी शेर्पा नेपाल, विमला शेर्पा युएसए र शेर्पा समाज मकाउलाई विशेष धन्याबाद दिएका छन्। 

भिडियो यहा हेर्नुस् 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...