News Portal

सुरेन्द्र महर्जन अमरको रमझम म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३३८ पटक

काठमाण्डौ। रमझम रमझम लाग्छ तिमी साथ हुँदा, सुनसान सुनसान लाग्छ तिमी नहुँदा गीतको रचनाकार तथा साहित्यकार सुरेन्द्र महर्जन “अमर”को रचनामा रहेको “रमझम रमझम लाग्छ” गीतको म्युजिक भिडियो हालै मात्र सार्वजनिक भएको छ।

गायिका लुमा स्याङ्बोको सुन्दर आवाजमा रहेको गीतमा संगीत/एरेन्जर राम कार्कीको रहेको छ। भिडियो द लाइफ एक्सप्रेस मुभीबाट निर्माण भएको हो।

उक्त गीतको कलाकारहरूमा करुणा बस्नेत, सोनु परियार, सुमन थापा, आयुष पोखरेलले अभिनय गरेकोमा अथिति कलाकारको रूपमा रोशन कुमार, एलबी लामाको भिडियोमा आगमन भएको देखिन्छ।

सार्वजनिक म्युजिक भिडियोलाई मुख्य निर्देशक रोशन कुमारले निर्देशन गरेको र रचनात्मक निर्देशक प्रेम बस्यालले गरेको छ। श्रृङ्गार कृषा पोखरेलबाट गरिको थियोे भने, भेषभुषा अदिती कलेक्सनको रहेको छ।

भिडियो हेर्नुहोस।

प्रतिकृया दिनुहोस्

माधे सङ्क्रान्तिका लागि चिउरा कुटाउनेको घुइँचो

रबिन्द्र बराल मोरङ– मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रका कुटानी–पिसानी मिलहरूमा यतिबेला चिउरा कुटाउने सर्वसाधारणको घुइँचो...

कुलमान घिसिङको राजनीतिक भविष्य संकटमा, रवि लामिछानेसँगको सहकार्यले उल्टो प्रभाव?

काठमाडौं – पूर्व ऊर्जामन्त्री कुलमान घिसिङको राजनीतिक भविष्य पछिल्लो घटनाक्रमसँगै संकटमा परेको विश्लेषण हुन थालेको...

रास्वपा–उज्यालो नेपाल एकता टुंगियो, कुलमान–रवि–बालेन छलफल असफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीचको एकता...

अवैधानिक रुट, दलालको जालो र राज्यको मौनताले महिला असुरक्षित

कुवेत– पछिल्लो समय कुवेतमा नेपाली घरेलु कामदारहरूको समस्या गम्भीर बन्दै गएको छ। समस्या समाधानतर्फ नेपाल...

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...