काठमाडौँ। ‘छुकछुक छुकछुक’बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ। सार्वजनिक भिडिओमा युवा विदेशिएपछि रित्तो भएको गाउँको कथा भनिएको छ। जागृत रायमाझीको शब्द र संगीत रहेको गीत सुरज पण्डितले गाएका हुन्। मल्लाज प्रोडक्सनको प्रस्तुति रहेको गीतले...बाँकी
धरान – धरान उपमहानगरपालिका धरान -१३ स्थित अमरहाटमा “अमरहाट पत्रकार महासंघ छेउ” सडक वडाध्यक्ष नेत्र काफ्लेद्वारा उद्धाटन गरिएको छ। प्रदेश सरकार भौतिक पूर्वाधार विकास कार्यक्रम अन्तरगतका वियोजित बजेटले १७ मिटरको सडक ४ दशमलव मिटरको चौडाई...बाँकी
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन उड्डयन मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री प्राप्त...बाँकी
काठमाडौं – युवा गायक सुरज मादेन लिम्बु र गायिका तारा लिङदेनको “पिपल बिना” बोलको म्युजिक भिडियो सुरज मादेन लिम्बु अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ। राज चाम्लिङको शब्द संगीत रहेको गीतमा पदम राना मगरले...बाँकी
विजयपुर– धरान उपमहानगरपालिका धरान -१४ स्थित धार्मिक पर्यटकीय स्थल एतिहासिक विजयपुरगढीमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागतका लागि व्यापक तयारी पुरा गरी चिटिक्क पारिएको छ। राष्ट्रपति भण्डारी धरान आउनु अघि चतरा, वराहक्षेत्र आउने वराहक्षेत्र नगरपालिकाले जनाएको छ...बाँकी
काठमाडौं। काठमाडौंको शंखरापुर बोझनीका स्थानीयहरु ५ दिनदेखि आन्दोलनमा छन्। उनीहरु कुनै पनि हालतमा जग्गा अधिग्रहण गरेर बिनासूचना राज्यद्वारा बनाउन लागिएकाले विद्युत सबस्टेसन बन्न नदिने भन्दै आन्दोलनमा छन्। तर, सरकार भने त्यहिँ ठाउँमा सबस्टेसनको चाँजोपाँजो सबै...बाँकी
धरान – गायिका रचना रिमाल र गायक पेम्बा ग्याबु शेर्पा ‘दुई दिने यो चोला’ म्युजिक भिडियो केशव राई अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ। विगत धेरै लामो समयदेखि मकाउलाई कर्मथलो बनाएको गायक तथा संगीतकार...बाँकी
काठमाण्डौ। रमझम रमझम लाग्छ तिमी साथ हुँदा, सुनसान सुनसान लाग्छ तिमी नहुँदा गीतको रचनाकार तथा साहित्यकार सुरेन्द्र महर्जन “अमर”को रचनामा रहेको “रमझम रमझम लाग्छ” गीतको म्युजिक भिडियो हालै मात्र सार्वजनिक भएको छ। गायिका लुमा स्याङ्बोको...बाँकी
काठमाण्डौ। प्रबिशा अधिकारी र शनिष श्रेष्ठमा रहेको “यहीं कतै” गीतको भिडियो सार्वजनिक भएको छ। किरण पुनको शब्द तथा सुबास भुषालले संगीत र उदय राज पौडेलको एरेन्ज गीतमा रहेको छ। प्रेम कथामा आधारित गीतमा जिवनका सुनौला...बाँकी
धरान – गायिका रेश्मा पुनको आवाजमा रहेको म्युजिक भिडियो “मालिङगो काटी” लिम्दुमी क्रियशन युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ। सामाजिक अभियन्ता, साहित्यकार, किरात राई यायोक्खा केन्द्रिय कार्य समितिका पूर्व अध्यक्ष डा. सुमाया राईको शब्द रचना रहेको...बाँकी