News Portal

सुनसरी – १ (ख) प्रदेशसभा सदस्यमा एमालेका विजयकुमार राई विजयी (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३४५ पटक

धरान – सुनसरी क्षेत्र नं १ (ख) प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार विजयकुमार राई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका उम्मेदवार अनिश ढकाललाई ४,९८२ मतान्तरले पछि पार्दै उनी विजयी भएका हुन् ।

एमालेका उम्मेदवार विजयकुमार राईले १२,४६४ मत प्राप्त गरे भने राप्रपाका उम्मेदवार अनिश ढकालले ७,४८२ मत प्राप्त गरे।गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार रेवतीरमण राईले ४,९८८ मत, स्वतन्त्र उम्मेदवार रोहित सुब्बाले ६,८३८ मत, स्वतन्त्र उम्मेदवार हेमचन्द्र राईले २,६९८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय धरान सुनसरीले जानकारी दिए।

 

प्रतिकृया दिनुहोस्

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...

रवि लामिछानेविरुद्धको अभियोग संशोधन प्रकरण : सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं, फागुन २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग सम्बन्धित अभियोग संशोधन प्रकरण...