News Portal

बलत्कार आरोपित भोजराजलाई जिल्ला अदालत सुनसरीले दियो सफाई बिहे गरेकी छोरीले फेरी अंश दाबी गरिन (भिडियो सहित)

हिमालीसंचार संवाददाता
५५० पटक

धरान – धरान उपमहानगरपालिका धरान-१५ निवासी भोजराज थापाले पूर्व श्रीमती माया विष्टसंग सम्बन्ध विच्छेत गरेको १९ दिनपछि बलात्कार गरेको आरोपमा पक्राउ परेका थापालाई जिल्ला अदालत सुनसरीले सफाई दिएको छ।

बलात्कार आरोपित थापाले गत आइतबार पत्रकार सम्मेलन गर्दै आफुले सम्मानित जिल्ला अदालत इनरुवा सुनसरीबाट उक्त मुद्धामा सफाइ पाएको बताएका हुन्। 

बलात्कार आरोपित थापाले पत्रकार सम्मेलनमा मेरो श्रीमती माया बिष्टले २०७८ असोज २० मा म बाट अंश लिएर सम्बन्ध बिच्छेद गरेको १९ दिनमा नावालक छोराको जन्मदर्ता लिन जाँदा उनले मलाई घरको सिटिङरुममा उ लगायत उनको बहिनी सम्झना विष्ट, छोरी अनुसा थापा मगर, अनिस थापाले मलाई लछारपछार पारी मेरो हातको ३.५ तोलाको ब्रासलेट र आइफोन १२ प्रो मोबाइल लुटेपछि म लुटिएको महसुस भइ गुहार गुहार गरेर कराउदा छिमेकी दाई अमर तामाङ र मुरारी सुवेदीले संरक्षण दिनु भएर म बाचे। त्यसपछि मलाई बलात्कार मुद्धा लगाएर ३.५ महिना जेल बसेर सादा तारिखमा छुटेको थिए। 

त्यस बेला सामाजिक संजाल लगायत मिडियामा मलाई आरोप लागेको थियो। अहिले मैले सम्मानीत अदालत इनरुवाबाट सफाइ पाएको छु। तर पनी म अहिले रोडमा आएको छु। अदालतले छुटाएको अंशमा घर पनी उनीहरुले नै हडपेर बसेको छन्। 

त्यस्तै, छोरी अनुसा थापामगरको विवाह ०७४ मंसिरमा सामाजिक परम्परा अनुसार विवाह गरी दिएको अहिले आएर म अविवाहित छु भनेर अंश चलन मुद्धा हालेकी छिन्। जुवाईको नाम रुपेश मगर हो। वहाको सयम् बाजेलाई पनी यस प्रेस मिटमा राखेको छु। अव वहाले पनि बोल्नु हुन्छ।

 

प्रतिकृया दिनुहोस्

ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिन्डर बोकेर वितरण केन्द्रमा लाम

काठमाडौं, माघ २० – राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि...

प्रदेश संरचनामाथि फैलाइएको भ्रम तोड्दै बालेन, ‘समस्या तलब होइन, भ्रष्टाचार हो’

काठमाडौं, २० माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनालाई...

श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्महत्या

मोरङ, – मोरङको रंगेली नगरपालिका–५ स्थित धनपट्टीमा एक दम्पतीको मृत्यु भएको छ। घरेलु विवादका क्रममा...

आज २०८२ साल माघ २० गतेको राशिफल

आज माघ २०, २०८२ ( फेब्रुअरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...