रियाद – साउदी अरबमा घर फिर्तीको माग गर्दै नेपाल सरकारविरुद्ध नाराबाजीमा उत्रिएका एक नेपाली श्रमिकलाई शान्ति तथा सुरक्षाको मुद्दा लागेको छ। साउदीस्थित स्थानीय प्रशासनले उनीमाथि मुद्दा चलाएको हो। स्वदेश फर्किन नपाएका नेपाली श्रमिकहरूले गत भदौ...बाँकी
लण्डन – बेलायती नौसेना रोयल नेभीमा पहिलोपटक एक नेपाली महिला आवद्ध हुन् सफल भएकी छिन्। नेपालकी उषा ठकुरी बेलायती नौसेनामा आवद्ध भएको बेलायती संचारमाध्यमले जनाएका छन्। उषाका ११ महिनाका एक सन्तानसमेत छन। उनले नौसेनामा आवद्ध...बाँकी
मकाउ – वैदिक सनातनी नेपालीहरूको महान चाडवाड बडा दशै, विजयादशमीको उपलक्ष्यमा नेपाली सहयोगी हातहरु, मकाउले शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गरी भव्य सम्पन्न गरेको संस्थाका अध्यक्ष सुदर्शन थापा मगरले जानकारी दिएका छन्। मकाउमा विभिन्न कारणले बडा...बाँकी
कुवेतसिटी – कुवेतमा भारतीय एक युवकले एक नेपाली युवतीको घाँटी थिचेर हत्या गरेका छन्। बिगत देखिनै एक अपार्टमेन्टमा बस्दै आएकी ती नेपाली युवतीको शव भेटिएपछि कुवेत प्रहरीले अनुशन्धान गर्दा उनको एक भारतीय युवकले हत्या गरेको...बाँकी
रामप्रसाद ढुगेल/युएइ – सेन्चुरी बैक अन्तरगतको सेन्चुरी रेमिट युएईले दशै तिहार योजना सार्वजनिक गरेको छ । विगत वर्षजस्तै यस बर्ष पनी आफ्ना ग्राहक लक्षित दशै तिहार योजना सार्वजनिक भएको हो । युएईमा रहेका नेपालीले अल...बाँकी
क्वालालम्पुर – मलेसियाको सेलाङ्गर राज्य भित्र पर्ने पोर्ट केलाङ् भन्ने ठाउँमा रहेको एक तेल उत्पादक कम्पनीमा कार्यरत स्थानीय मलेेसियन नाागरिक लगायत नेपाली कामदारहरुमा पनि कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ। सो कम्पनीमा कार्यरत एक...बाँकी
मकाउ – कोभिड- १९ का कारण अन्तर्राष्ट्रिय उडानहरु स्थगन भई सृजना भएको विषम परिस्थितिमा मकाउबाट हङकङ अन्तराष्ट्रिय विमानस्थल हुदै नेपाल फर्केका छन्। नेपाल सरकारले निर्धारण गरेको नियमित उडान मार्फत मकाउबाट ५ जना महिला सहित ६३...बाँकी
लण्डन – बेलायतको स्थानीय स्तरमा बेलायती महारानीको प्रतिनिधि बन्ने अवसर एक पूर्वगोरखा सैनिकले पाएका छन्। बेलायत सेनाबाट अवकाश प्राप्त मेजर मनिकुमार राईले महारानी ह्यम्परसायर काउण्टीका लागि डेपुटी लर्ड लेफ्टिनेण्ट पदमा नियुक्त भएका हुन्। बेलायतमा हरेक...बाँकी
काठमाडौँ – नेपाल र ओमानबीच नेपाली तथा ओमानी कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी राहदानी बाहकलाई एक अर्काको देशमा प्रवेशाज्ञा छुट सम्बन्धी सम्झौता भएको छ । ओमानको परराष्ट्र मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर...बाँकी
रामप्रसाद ढुंगेल/युएइ – नेपालको नम्बर १ रेमिट्यान्स कम्पनी आइएमई नेपालीहरुको दु:खसुखको साथी बन्दै गएको छ। बीस वर्ष अधिदेखि बिरानो मुलुकको निर्जन बगरमा काम गरेर आफ्ना परिवारका सदस्यले कमाएको पैसासँगै खुसी र भविस्यको मिठो सपना आदानप्रदान...बाँकी