कुवेत – कुवेत सरकारले आजबाट सबै हवाई उडानहरू, जलमार्ग र स्थल मार्ग डिसेम्बर २१ सोमबार २०२० राती ११ बजे देखी १ जनवरी २०२१ सम्म बन्द गर्ने घोषणा गरेको छ। कुवेत सरकारका प्रबक्ता तारिक अल मुजारिमलाई...बाँकी
मकाउ – मकाउमा आयोजित तिहार विशेष कार्यक्रममा खेलिएको देउसी भैलो कार्यक्रमबाट संकलित रकम उर्लाबारी स्थित बालगृह र ताप्लेजुङ स्थित बालमन्दिर आधारभूत विधालयका गरिब, वित्पन्न परिवारका बालवालिकाहरुलाई सामाजिक अभियन्ता गीता मगर शेर्पाको नेतृत्वमा न्यानो ज्याकेट प्रदान गरिएको...बाँकी
रामप्रसाद ढुंगेल/युएई – कोरोना महामारीको प्रारम्भमा युएईमा समस्यामा परेका नेपालीहरूलाई सहयोग गर्ने ५४ सामाजिक व्यक्तित्वहरूलाई कम्युनिटी हिरो अवार्ड प्रदान गरिएको छ । नेपाली जनसम्पर्क समिति युएईद्वारा आयोजित अंग्रेज़ी नयाँ वर्ष सन् २०२१ सालको शुभकामना आदानप्रदान...बाँकी
केजिन राई, युराेप – नेपाली जनसम्पर्क समन्वय समिति युरोपको दोश्रो महाधिवेशनमा सभापति शेरबहादुर देउवाले सम्बाेधन गर्ने भएका छन्। समितिका महामन्त्री गंगाधर गौतममा अनुसार २८ डिसेम्बर सोमबारका दिन भर्चुअल प्रविधिमार्फत् हुने सो महाधिवेशनमा सभापति देउवासहित पार्टीका केन्द्रीय...बाँकी
कुवेतसिटी – मोरङको सुन्दरहरैचा नगरपालिका-२ उफ्रौलियाका दुवै मृगौला पीडित २४ बर्षिय सागर कोइरालालाई बचाऊन उनको घरपरिवारले सहयोगको अपिल गरेका छन्। मृगौला पीडित सागरका बुवा खगेन्द्रप्रसाद कोइरालाका अनुसार छोराको मृगौला प्रत्यारोपण तथा डायलासिस गर्न आर्थिक अबस्था...बाँकी
मकाउ – मकाउका चर्चित “मकाउ सर्भेन्ट एसोसिएशन” (एटीएफपीएम) मकाउद्वारा नया वर्ष तथा मेरी क्रिसमसको पूर्व सन्ध्यामा आयोजित एक विशेष कार्यक्रममा “एटीएफपीएम) को अध्यक्षद्वारा नेपाली सहयोगी हातहरु मकाउका अध्यक्ष सुदर्शन थापा मगरलाई सम्मान गरेको छ। सम्मानित...बाँकी
यूरोप – गैरआवासीय नेपाली संघ बेल्जियमको आईतवार सम्पन्न साधारणसभामा संघका केन्द्रिय पदाधिकारीहरुले नै आक्रोशपूर्ण मन्तब्य राखेका छन्। विशिष्ट अतिथिको रुपमा बोलाईएका संघका अध्यक्ष कुमार पन्त र महासचिब हेमराज शर्मालगायतका पदाधिकारी निकै आक्रामक रुपमा प्रस्तुत भएपछि...बाँकी
नैनकला राई -कुवेत कुवेतको अल्मुल्ला क्लिनिङ् कम्पनीमा कार्यरत नेपालीहरुले पोल्यान्डमा स्पाइनल मस्कुलर एट्रोफी ( SPINAL MUSCULAR ATROPHY (SME-1)रोगको उपचारार्थ सियोना श्रेष्ठको उपचारका लागि आर्थिक सहयोग गरेको छ। कोरोना महामारीको समयमा पनि सहयोगी भावना बोकेर बिरामी...बाँकी
कुवेतसिटी – नेपाली एकता समाज कुवेतको उपाध्यक्षमा दिनेश शर्मालाई चयन गरिएको छ। प्रथम राष्ट्रिय भेलाद्वारा निर्वाचित उपाध्यक्ष जनक भुसाल स्वदेश फर्किएपछि लामो समयसम्म रिक्त रहेको स्थानमा शर्मालाई चयन गरिएको हो। उपाध्यक्षमा चयन गरिएका शर्मा यो...बाँकी
कुवेत – दर्शन ठकुरी समाज कुवेतको अधिवेशनमा रक्तदान कार्यक्रमको आयोजना गरेर सम्पन्न गरिएको छ। गएको शुक्रबार कुवेतको साल्मियामा सम्पन्न चौथो अधिवेशन पश्चात समाजका सम्पुर्ण सदस्यहरुसहित ब्लड बैंक जाब्रियामा गएर रक्तदान गरिएको थियो। एनबिडिको सहकार्यमा उक्त...बाँकी