News Portal

नेपाली सहयोगी हातहरु मकाउले आफ्ना सदस्यहरुको जन्मोत्सव मनायो

हिमाली संचार संवाददाता
६११ पटक
२०७७ भाद्र १५, सोमवार

मकाउ । नेपाली सहयोगी हातहरु, मकाउले आफ्ना संस्थामा आबद्ध आजीवन प्रत्येक सदस्यका चौमासिक रुपमा जन्मदिनको अबसरमा सामुहिक जन्मोत्सव मनाउने कार्यक्रम अनुरूप आज अगष्ट महिनाको अन्तिम दिन जन्मोत्सव सहित आफ्नो आन्तरिक छलफल समेत सम्पन्न गरेको छ ।

नेपाली सहयोगी हातहरु, मकाउका संयोजक निर्मला थापा मगरका अनुसार संस्थाका नियमित बैठकको अबसरमा संस्थाका आजीवन सदस्यहरुको जन्मोत्सवको अबसरमा शुभकामना आदान-प्रदान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको जानकारी दिएकी छिन् । 

गठित संस्थाले स्थापनाकालको छोटो समयमा मकाउमा रहेका नेपाली समुदायसंग मात्र नभएर मकाउका स्थानीय समाजसेवीहरु संगको सौहार्दपूर्ण आत्मीय सम्बन्ध समेत स्थापित गरिरहेको संस्थाको अध्यक्ष सुदर्शन थापा मगरले हिमाली संचारसंगको कुराकानीमा बताएका छन् ।

अध्यक्ष थापामगरले संस्थाको सदस्य बन्नका लागि मकाउमा रहनु हुने नेपाली दाजुभाई दिदिबहिनीहरुमा आग्रह समेत गर्नु भयो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...