कतार – यही अक्टोबर १६ र १७ गते हुन गइरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए)को सातौं मध्यपूर्व क्षेत्रीय भेलामा मध्यपूर्वका देशमा रहेका नेपालीहरुको समस्या पहिचान गर्नेमात्र नभइ संभावनाहरु पनि खोजिनुपर्ने एनआरएन अभियन्ताहरुले सुझाव दिएका छन्। एनआरएनएको...बाँकी
रामप्रसाद ढुंगेल/युएइ – नेपाल फर्किने सिलसिलामा जरिवाना तिर्न नसकेका १७ नेपाली कामदारहरुको करिब १९ लाख रुपैयाँ नेपाली दूतावास अबुधाबीको पहलमा मिनाहा भएको छ । दुबईको फ्लेक्स मेनेजमेन्ट कम्पनीमा कार्यरत नेपालीहरुको गत जुलाई १२ तारिखदेखि बिना...बाँकी
रामप्रसाद ढुंगेल/युएई – बलात्कारपछि मारिएका निर्मला पन्त र सम्झना बिकले न्याय पाउनुपर्ने माग राख्दै युएईमा नेपाली युवाहरूले सामुहिक दौड आयोजना गरेका छन्। गत ९ अक्टोबर शुक्रबार बिहान ६ देखि ११ बजेसम्म युएईको सबैभन्दा अग्लो पहाड...बाँकी
धादिङ – धादिङको गंगाजमुना गाउँपालिका फुलखर्क ५ निवासी सीमा बानियाँ कोरियामा बिरामी भएर थलिएको र उपचारको लागि आर्थिक समस्यामा परेकोले सहयोग गर्न अपिल गरिएको छ।नौ महिना अघि नेपालबाट विद्यार्थी भिषामा कोरिया पुग्नु भएको बानिया टिभी...बाँकी
अमेरिका – आफ्ना मागहरु पुरा गराउन तीन सातादेखी अनसनरत डा.गोविन्द केसीको जीवनरक्षाका लागि नेपाली कांग्रेसको बैदेशिक भात्रृ संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाले सरकारको ध्यानाकर्षण गराएको छ। अनशनरत डा.केसीलाई सरकारले गरेको ब्यवहार अमानवीय, अपमानजनक र अनुदार...बाँकी
रामप्रसाद ढुंगेल/युएई – युएईको विस्वासिलो अल फरदान एक्सचेन्ज र हिमालयन बैंकको ‘हिमाल रेमिट’ले नेपालीहरुको महान पर्व दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै आफ्ना ग्राहकहरुको लागि ६ लाख रुपैयाँ राशीको आकर्षक उपहार योजना घोषणा गरेको...बाँकी
रामप्रसाद ढुंगेल/युएई – युएईको रास अल खेमाको एक अस्पतालमा कार्यरत नेपाली नर्स कल्पना गौंडले आफ्नो लगानीमा इकमर्स व्यावसाय सुरुवात गरेकी छन्। नेपालीपन, नेपाली उत्पादन, नेपाली मौलिकता र नेपाली संस्कृतिको प्रवर्द्धन गर्ने उदेश्य लिएर यो व्यापार...बाँकी
लण्डन – नेपाली जनसम्पर्क समिति बेलायतले तरुणदल सुनसरीका पुर्ब अध्यक्ष दुर्गा देवकोटालाई १ लाख ९० हजार आर्थिक सहयोग गरेको छ। नेपाल तरुणदल सुनसरीका ज़िल्ला सभापति सिजन गुरुङले नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङलाई तरुणदल...बाँकी
राम प्रसाद ढुंगेल, युएई – सामाजिक संजाल फेसबुक र टिकटकमा “खाडीकाे लाउरे ओ~~~ए~~~ खाडीकाे लाउरे” भन्ने अभिव्यक्ति दिएर भाइरल भएकी खाडीकी लाहुरेनी युएईमा रोजगारीसँगै समस्यामा परेका नेपाली कामदारहरुको उद्वार तथा नेपाल फिर्तीका लागि हिजोआज निकै...बाँकी
मकाउ – मकाउमा नेपाली सहयोगी हातहरु मकाउले स्थापनाकालदेखि मकाउमा रहेका नेपाली समुदायवीच विभिन्न कार्यक्रम आयोजना गरेर आफ्ना सदस्यता विस्तार गरीरहेको यस संस्थाले आवश्यकता अनुसार प्रभावकारी समाजिक कार्यक्रम आयोजना गरिरहेका कारण नेपाली समुदायका प्रतिष्ठित व्यक्तित्वहरुको समेत...बाँकी