गुलरिया। अनसनरत संघीय सांसद एवं पूर्व सिँचाइ मन्त्री संजय गौतमको जीवन रक्षा गर्न नागरिक समाजको दबाब दिएका छन्। बर्दियाको बबईनदी स्थित जब्दीघाट पुलमुनी अनसनमा बसेका सांसद गौतमको जीवन रक्षाको माग गर्दै नागरिक समाज सञ्जाल बर्दियाले...बाँकी
डडेल्धुरा। दाई बसेको कोठाको भाडा नतिरेको भन्दै चर्को आलोचना भएपछि सागर ढकालका भाइले डडेल्धुरामा रहेकी घरबेटीलाई रकम भुक्तान गरेका छन्। भाडा नतिरेको भन्ने समाचार सम्प्रेषण भएपछि उनका भाईले बाँकी रहेको १५ हजार खातामा पठाएको घरबेटी...बाँकी
काठमाण्डौं। पर्यटनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने पनि जानकारी दिए। उनका अनुसार काठमाडौँ–क्लालम्पुर–भैरहवा–काठमाडौँ सेक्टरमा उडान हुनेछन्। उक्त प्रयोजनका लागि टिकट...बाँकी
एजेन्सी। अमेरिकाको न्युयोर्क लगातार डुब्दै गएको छ, धस्सिईरहेको छ। यो टापुमाथि बनेका गगनचुम्बी संरचनाहरुको भारका कारण न्युयोर्कको संरचना बिग्रिरहेको छ। यिनै भौतिक संरचनाहरुले न्युयोर्क सहरलाई पातालमा धसाइरहेका छन्। प्राविधिक भाषामा यसलाई सब्सिडेन्स भनिन्छ। यसमा जमिनको...बाँकी
डडेल्धुरा। डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा पुनः करुणाकर ओझा नियुक्त भएका छन्। विकास समितिका अध्यक्ष ओझाको हालै तीन वर्षे पदावधि सकिएको थियो। उनको ठाउँमा गत महिना लक्ष्मणबहादुर सिंहलाई अध्यक्ष नियुक्त गरिएको थियो। तर, बुधबार पदभार...बाँकी
एजेन्सी। खजुर स्वादका लागी मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै उपयोगी हुन्छ। खजुर खाने बानीले शरीरका टक्सिन्सलाई टाढा राख्छ। जसले स्किनको चमक बढाउन मद्दत गर्छ। यसमा भिटामिन सी हुन्छ। जसले स्किन कसिलो गर्न सहयोग पुर्याउँछ...बाँकी
काठमाडौं। सर्वोच्च अदालतले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला नै सदर गरेको छ। सर्वोच्चका न्यायाधीशद्व डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला गरेको सर्वोच्चका...बाँकी
भैरहवा। झन्डै एक महिनादेखि जजिरा एयरवेजले उडान बन्द गरेको छ। जजिराले वैशाख ६ गते (अप्रिल १९)देखि भैरहवा–कुवेत उडान बन्द गरेको विमानस्थल कार्यालयले जनाएको छ। पछिल्लो समय जजिराले कुवेत–भैरहवा सातामा तीन उडान भर्दै आइरहेको थियो। तर...बाँकी
डडेल्धुरा। प्रतिनिधि सभा निर्वाचनका बेला डडेल्धुरामा कोठाभाडा लिएरका स्वतन्त्र उम्मेदवार सागर ढकालले भाडा नतिरेको पाइएको छ। ढकालले आठ महिनादेखिको भाडा तिरेका छैनन्। डडेल्धुराको अमरगढी नगरपालिका–५ विद्युत् रोडमा कोठा भाडा लिएका ढकालले ८ महिनादेखिको भाडा नतिरेको...बाँकी
एजेन्सी। सन् २०२१ को डिसेम्बरमा आफ्नो युट्युब च्यानलको भ्युज बढाउने नियतले सानो आकारको प्लेनलाई नियतवश दुर्घटना गराएको र त्यसयता अमेरिकी सरकारको अनुसन्धानमा बारम्बार ढाँटेको अभियोगमा एक अमेरिकी युट्युबरलाई जेल सजायको नजिक पुर्याएको छ। क्यालिफोर्नियाको शान्ता...बाँकी