News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार

    भारत जान सिफारिस अनिवार्य

    विश्वनाथ सिम्खाडा,कालिकोट। मुलुकमा आर्थिक मन्दीको संकेत बढ्दै जाँदा कर्णाली प्रदेशबाट काम खोज्दै भारत जाने झन थपिँदै गएका छन्। बजेट कटौती र रोजगार बढाउने सरकारी योजना कागजमै सीमित हुँदा कर्णाली प्रदेशका पहाडी क्षेत्रबाट कामको खोजी गर्दै...बाँकी

    अर्घाखाँचीमा आगो निभाउने क्रममा ५ जना घाइते

    सागर महत, अर्घाखाँची। अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा ५ जना घाइते भएका छन्। वडा नम्बर २ को तिरतिरे खोला किनाराको जंगलमा लागेको आगो बस्तीमा पुग्दा ४ जना गम्भीर घाइते भएका छन् भने, एक जना...बाँकी

    प्रमुख प्रशासकीय अधिकृत हाजिरी गरेको एक घण्टामै सरुवा भएपछि…

    काठमाडौं । सर्लाहीको हरिपुर्बा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत शम्भु यादव हाजिरी गरेको एक घण्टामै सरुवा भएका छन् । यादवले यही वैशाख १७ गते बिहान हरिपुर्बा नगरपालिकामा गई हाजिरी गरेका थिए । नगरपालिकाका कर्मचारीले उनलाई स्वागत...बाँकी

    आफैंले सर्वोच्च पुर्‍याएका कार्कीको प्रधानन्यायाधीश बन्ने बाटोमा किन ‘तगारो’ बन्दैछ एमाले ?

    दुर्गा दुलाल, काठमाडौं। २०६८ असोजमा नेपाल बार एसोसिएसनको अध्यक्ष रहेका हरिकृष्ण कार्कीलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ता (कानुनी सल्लाहकार) बनाए। २०७३ साउन १७ गते उनी सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा सिफारिस भए। उनीसहित अन्य कानुन...बाँकी

    बादलका छोरा प्रहरी निगरानीमा, कसरी खुल्यो पोल ?

    गगन अर्याल, काठमाडौ। २०७८ चैतमा नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गरेको भन्दै केशव दुलाललगायतका व्यक्तिहरूलाई पक्राउ परेसँगै पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक प्रहरीलाई छल्दै हिँडिरहेका छन्। जिल्ला अदालत काठमाडौंले बादलका छोरा...बाँकी

    यसरी पक्राउ परे सचिव पाण्डे

    काठमाडाैं। सचिव टेकनारायण पाण्डेलाई अदालतबाट पक्राउ गर्ने अनुमति प्रहरीले मंगलबार नै पाएको थियो। पक्राउ पुर्जी पाएलगत्तै प्रहरी पाण्डेको खोजीमा लागेको थियो। तर, पाण्डेले आफूविरुद्ध अदालतले पक्राउ पुर्जी जारी भएको सूचना पाए लगत्तै उनी काठमाडाैं पेस्सिकोलास्थित...बाँकी

    तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझी र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी

    देवेन्द्र भट्टराई, काठमाडौँ। तत्कालीन ऊर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी लिएको हो। नक्कली शरणार्थी...बाँकी

    डोल्पाका इन्स्पेक्टरले कुटेर हवल्दारकाे आँखामा गम्भीर चोट

    काठमाडौं। डोल्पामा कार्यरत प्रहरी निरीक्षक नविन चापागाईंले प्रहरी हवल्दार हरि आरसीमाथि कुटपिट गरेका छन्। हवल्दार आरसी जिल्ला कारागार डोल्पामा कार्यरत छन्। यो घटना शनिबार भएको हो। कुटपिटबाट सल्यानको शिद्धकुमाख गाउँपालिका वडा नम्बर ३ स्थायी घर...बाँकी

    वरिष्ठ साहित्यकार काइँलालाई १ लाख राशिको पुरस्कार प्रदान

    काठमाडौँ। नेपाली लेखक सङ्घले वरिष्ठ साहित्यकार बैरागी काइँलालाई पुरस्कृत गरेको छ। प्रथम लेखक दिवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काइँलालाई पुरस्कृत गरेका छन्। सो पुरस्कारको राशि १ लाख रहेको छ।...बाँकी

    धनगढीमा बुवाले गरे आफ्नै छोराको हत्या

    धनगढी। धनगढीमा बुवाले आफ्नै छोराको हत्या गरेका छन्। आज १२ः१५ बजे धनगढी उपमहानगरपालिका–६ मट्यारीका ४७ वर्षीय महेशकुमार चौधरीले आफ्नै छोरा २१ वर्षीय अर्जुन चौधरीको हत्या गरेका हुन्। अर्जुनलाई घर देखि करिब १५० मिटर टाढा जंगलमा...बाँकी