News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ अन्तर्राष्ट्रिय, पत्रपत्रिका, मुख्य खबर

    भ्युज बढाउन नियतवश प्लेन दुर्घटना गराउने युट्युबरलाई २० वर्ष जेल

    एजेन्सी। सन् २०२१ को डिसेम्बरमा आफ्नो युट्युब च्यानलको भ्युज बढाउने नियतले सानो आकारको प्लेनलाई नियतवश दुर्घटना गराएको र त्यसयता अमेरिकी सरकारको अनुसन्धानमा बारम्बार ढाँटेको अभियोगमा एक अमेरिकी युट्युबरलाई जेल सजायको नजिक पुर्‍याएको छ। क्यालिफोर्नियाको शान्ता...बाँकी

    कर्नाटकामा कांग्रेसलाई स्पष्ट बहुमत, हार स्विकार्दै भाजपा मुख्यमन्त्रीद्वारा राजिनामा

    दिल्ली। भारतमा कर्नाटका राज्यमा भएको विधानसभा चुनावको नतिजा आएको छ। कर्नाटकका मतदाताले कांग्रेसलाई स्पष्ट बहुमत दिएका छन्। शनिवार राती सम्पन्न भएको मतगणना अनुसार कांग्रेसले १ सय ३७ सिटमा बिजयी हासिल गरेको छ भने सरकार बनाउन...बाँकी

    निर्माणको माग राख्दै सांसद सञ्जय गौतम भत्किएको पुलमुनि आमरण अनशनमा

    बर्दिया। पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका सांसद सञ्जय गौतम विकास निर्माणका विभिन्न माग राख्दै आमरण अनशनमा बसेका छन्। बर्दिया क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित गौतमले जब्दीघाटको भत्किएको पुल मुनि टेन्ट लगाएर आमरण अनशन...बाँकी

    गाउँपालिका शिक्षा संयोजकले ४ लाख घुस मागेपछि…

    कालीकोट। जिल्लाको पलाता गाउँपालिका शिक्षा शाखा प्रमुख कलबहादुर भण्डारीले ५० लाखको योजना ल्याउने भन्दै ४ लाख कमिसन लिएको आरोप लागेको छ। पलाता गाउँपालिका–२ मा रहेको सिद्धनाथ आधारभूत विद्यालयमा भवनको योजना पार्ने भन्दै शिक्षा शाखा प्रमुख...बाँकी

    बिहान खाली पेटमा मह र किसमिस खानुका ५ फाइदाहरू

    काठमाण्डौं। धेरै मानिसहरु आफ्नो दिन ड्राइ नट्सबाट सुरु गर्न मनपराउँछन्। विशेष गरी, फिटनेस प्रेमीहरूले बिहान चिया पिउनुको सट्टा रातभर भिजाएर राखेको नट्सहरु खाने गर्छन्, किनभने त्यसो गर्नु स्वास्थ्यको लागि धेरै फाइदाजनक मानिन्छ। बिहान खाइने ड्राई...बाँकी

    उत्तर प्रदेशमा देखियो योगी आदित्यनाथको नगर निगम चुनावमा जादु !

    एजेन्सी। भारतको उत्तर प्रदेशमा भएको निकाय चुनावअन्तर्गत नगर निगमको शुरूआती मतगणनामा भारतीय जनता पार्टी (भाजपा)ले कब्जा जमाएको छ। नगर निगमका १७ सिटमध्ये १६ सिटमा भाजपाले अग्रता लिएको छ भने १ सिटमा बहुजन समाजवादी पार्टी (बसपा)...बाँकी

    ओमानमा बन्धक महिलाको कथा: तेश्रो तलाबाट हाम फालेर नेपाल फर्किइन्

    सविता खड्का, काठमाडौँ। ओमानमा करिब दुई महिनादेखि बन्धक बनाइएकी चितवनकी ४८ वर्षीया महिला सारी सहयोगले तेस्रो तलाबाट भाग्न सफल भएकी छिन्। उनको भाग्ने क्रममा खुट्टा भाँचिएको थियो भने अन्य शरीरका भागमा पनि चोटपटक लागेको थियो।...बाँकी

    लिबियाका लागि नयाँ नेपाली शान्ति टोली प्रस्थान

    काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा अफ्रिकी मुलुक लिबियामा शान्ति स्थापना कार्यका खटिने क्रममा एक सय १५ जनाको नेपाली शान्ति सैनिक टोली त्यसतर्फ प्रस्थान गरेको छ। स्पेशल गार्ड युनिट शान्ति सेना चौथो डफ्फालाई बदली गर्न पाँचौँ डफ्फाका...बाँकी

    सार्वजनिक भयो चलचित्र टुल्कीको ट्रेलर (भिडियो सहित)

    काठमाडौं। बहुपति प्रथाको कथामा बनेको चलचित्र टुल्कीको ट्रेलर सार्वजनिक गरिएको छ। आगामी जेठ १२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र टुल्कीको ट्रेलर शुक्रबार रिलिज गरिएको हो। एक दशक अगाडि उपल्लो मुस्ताङमा चल्दैआएको बहुपति प्रथाको कुमारी विषयमा...बाँकी

    महाकाली नदीमा नेपाली र भारतीयबिच ढुङ्गा हानाहान, सशस्त्र प्रहरी खटाइयो

    धनगढी। भारतले महाकाली नदीमा तटबन्ध निर्माण गरी महाकाली नदी नेपालतर्फ डाइभर्ट गर्न खोज्दा नेपाल र भारतका स्थानीयहरुबिच ढुङ्गा हानाहान भएको छ। महाकाली नदी नेपालतर्फ डाइभर्ट गर्दा दार्चुलाको महाकाली नगरपालिका–४ को बाङ्गाबगर क्षेत्र बाढीको उच्च जोखिममा...बाँकी