News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, Flash News, पत्रपत्रिका, समाचार

    युनिम्याक्स कन्सल्टेन्सीमा विभागको छापा

    काठमाडौँ। वैदेशिक रोजगारीका लागि रोमानिया र माल्टा लगायतका देशमा कामदार पठाउन खोज्ने एक कन्सल्टेन्सीमा छापा मारेको छ। वैदेशिक रोजगार विभागको टोलीले सामाजिक सञ्जालमा गरिएको विज्ञापनको आधारमा छापा मारेको हो। कलंकीस्थित युनिम्याक्स एजुकेसन कन्सल्टेन्सी प्रालिमा विभागको...बाँकी

    धनगढीका कांग्रेस विपीका नेताले अर्काकी श्रीमती भगाएर फरार भएपछि..

    धनगढी। कैलालीको धनगढीका एक जना नेता अर्काकी श्रीमती लगेर फरार भएका छन्। कैलालीको धनगढी उपमहानगरापालीका–२ बैयाबेहडीका दीपकराज खैर ४ छोराछोरीसहित श्रीमतीलाई छोडेर अर्कैकी श्रीमती लगेर फरार भएका हुन्। २०७९ मंसिरमा भएको चुनावमा नेपाली कांग्रेस (विपी)बाट...बाँकी

    झिमरुक गाउँपालिका अध्यक्षका छोराले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षमै कुटेपछि…

    प्यूठान। प्यूठानको झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालमाथि पालिका अध्यक्ष पितबहादुर महताराको छोरासहितको एक समूहले कार्यालयमै पुगेर हातपात गरेका छन्। अध्यक्ष महताराको छोरा (अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष) मिलन एमसीसहितको स्थानीय उपभोक्ताको समूहले प्रशासकीय प्रमुख...बाँकी

    जनयुद्धका शहीद परिवारले घेरे मधेशको गृह, सञ्चार मन्त्रालय

    जनकपुरधाम। जनयुद्धका शहीद परिवारले मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालय घेराउ गरेका छन्। सरकारको मधेश शहीद प्रतिष्ठानले दिने घोषणा गरेको एक लाख रुपैयाँ यसपटक नदिएको भन्दै उनीहरुले मन्त्रालय घराउ गरेका हुन्। मधेशका विभिन्न जिल्लाबाट...बाँकी

    नक्कली शरणार्थी प्रकरण: फरार अभियुक्त अमेरिका र भारत पुगे

    काठमाडौं – नक्कली शरणार्थी प्रकरणमा प्रहरीको फरार सूचीमा रहेका अभियुक्तहरू भारत र अमेरिकामा समेत पुगेको नेपाल प्रहरीले जनाएको छ । सो प्रकरणमा अझै १२ जना प्रहरीको फरार सूचीमा छन् । १८ जना पक्राउ परिसकेका छन्...बाँकी

    स्वीडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता, ‘सेक्स च्याम्पियनसिप’ प्रतियोगिता गर्दै

    एजेन्सी। संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन्। यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ। युरोपेली मुलुक स्विडेनले यौन सम्पर्कलाई पनि खेलको सूचिमा समावेश गरेको छ। सुन्दा पत्याउनै...बाँकी

    दक्षिण अफ्रिकामा आकर्षक रोजगारीको प्रलोभन देखाएर ठगी, सतर्क रहन विभागको आग्रह

    काठमाण्डौं। वैदेशिक रोजगार विभागले ठगी गर्ने गिरोहको प्रलोभनमा नपर्न आग्रह गरेको छ। विभागले एक सूचना प्रकाशित गरी दक्षिण अफ्रिकामा आकर्षक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेकाले त्यस्तो प्रलोभनमा नपर्न आग्रह गरेको हो। आकर्षक...बाँकी

    पलाञ्चोकमा ‘साँढे बोका’ छाड्न रोक

    काभ्रे। जिल्लाको ऐतिहासिक प्रसिद्ध मन्दिर पलाञ्चोक भगवतीमा भक्तजनहरूले साँढे बोका छाडा रुपमा छाड्ने प्रचलनलाई अर्को सूचना जारी नहुँदासम्म रोक लगाइएको छ। वडा अध्यक्ष रामकाजी श्रेष्ठले जेठ १७ गते सूचना प्रकाशन गरी साँढे छाडिएका बोकाहरूमा गम्भीर...बाँकी

    चार लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

    काठमाडौँ। सन् २०२३ को पाँच महिनामा चार लाख चार हजार दुई सय ५७ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार जनवरीदेखि मे महिनासम्म सो सङ्ख्यामा पर्यटक भित्रिएका हुन्। मे महिनामा...बाँकी

    आज सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा मानव पाइला राखेको दिन

    काठमाडौँ। आज १६औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा सगरमाथाको ७० वर्षगाँठ मनाइँदै छ। विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको आज ७० वर्ष पुगेको छ। सन् १९५३ मे २९ तारिख आजकै दिन तेञ्जिङ नोर्गे शेर्पा...बाँकी