News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिराले फेरि रोक्यो उडान

    काठमाडौं। जजिराले एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान रोकेको छ। जजिराले भैरहवा–कुवेत उडान करिब ३ सातादेखि रोकेको विमानस्थल कार्यालयले बताएको छ। कार्यालयका प्रवक्ता दिपक बज्रचार्यकाअनुसार एयरवेजले आन्तरिक कारण देखाउँदै उडान रोकिएको बताएको छ। ‘करिब ३ सातादेखि...बाँकी

    प्रदेश सांसदका छोरालाई कुटपिट गर्ने वकिल दोषी ठहर

    उदयपुर। प्रदेश सांसद सम्झना तामाङका ७ बर्षिया छोरालाई कुटपिट गर्ने एकजना अधिवक्ता दोषी ठहर भएका छन्। बालकलाई कुटपिट गरेको आरोपमा पक्राउ परी धरौटीमा रिहा भएका अधिवक्ता इन्द्र तामाङलाई जिल्ला अदालत उदयपुरले दोषी ठहर गरेको हो।...बाँकी

    दुधमा सौफ र अदुवा उमालेर पिउँदा पाइन्छ ५ अचम्मका फाइदा

    काठमाडाैं। सौफ र अदुवा दुवैको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ तर यसलाई दुधमा उमालेर छानेर खानु हुन्छ भने यसले स्वास्थ्यलाई अचम्मको फाइदा पुर्याउँछ। दुध प्रोटिन, क्याल्सियम, भिटामिन बी जस्ता आवश्यक पोषक तत्वहरूको उत्कृष्ट स्रोत...बाँकी

    राति सुत्नुअघि नियमित ल्वाङ खानुका यस्ता छन् अचुक फाईदाहरु

    काठमाडौ। आयुर्वेदिक औषधि एवं उपायले एन्टिफंगल, जीवाणुरोधी, एन्टिसेप्टिक, एवं एनाल्जेसिकका रूपमा काम गर्दछ। यिनैमध्ये एक हो ल्वाङ, जुन फ्याटी एसिड, फाइबर, भिटामिन, ओमेगा–३ एवं खनिजको राम्रो स्रोत हो। यसले हाम्रो शरीरको प्रतिरक्षा प्रणालीलाई बढाउने काम...बाँकी

    बालकृष्ण खाण पक्राउ परेपछि शेखर-गगन समूहका ‘घण्टी कांग्रेस’ले नारायणकाजीसँग मनाए खुसीयाली

    काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगनकुमार थापा निकटका नेताहरूले पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेकोमा खुसीयाली मनाएका छन्। घण्टी कांग्रेसको आरोप लाग्दै आएको गगन–शेखर समूहअन्तर्गतको उप–समूहका नेताहरूले खुसी साटेका छन्। उनीहरूले सभापति शेरबहादुर...बाँकी

    साउदीमा किशोर बानियाँले शनिबार प्राण त्यागे, म्यानपावरले पठायो आइतबारको टिकट

    काठमाडौं । दोलखाका किशोर बानियाँ साउदी अरबमा बिरामी परेका थिए । उनलाई नेपाल फर्काइदिन परिवारका सदस्यहरुले वल्र्ड नेट म्यानपावरको कार्यालयसम्म पुगेर बारम्बार अनुरोध गरे । तर फाइदा मात्रैका लागि बसेको वल्र्ड नेटले ती कामदारलाई नेपाल...बाँकी

    नक्कली भुटानी शरनार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण निवासबाट पक्राउ

    काठमाडौं – नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण निज निवासबाट भर्खरै  पक्राउ परेका छन्। पूर्वगृहमन्त्री समेत रहेका खाँण बुधबार बिहान आफ्नै निवासबाट पक्राउ परेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। उनी नक्कली शरणार्थी भुटानी प्रकरणमा मुछिएका...बाँकी

    अवैधानिक बाटो हुँदै वैदेशिक रोजगारीमा गएका नागरिकलाई वैधता दिने तयारी

    काठमाडौ। सरकारले अवैधानिक रूपबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका नेपाली नागरिकहरूलाई एक पटकको लागि वैधता दिने तयारी थालेको छ। मङ्गलवार काठमाडौँमा आयोजित सम्मानपूर्ण श्रम र आप्रवासी महिला श्रमिकको अधिकार विषयक २ दिने राष्ट्रिय कार्यशाला...बाँकी

    विदेशबाट फर्किएका नागरिकले अब २ वटासम्म फोन ल्याउन पाउने

    काठमाडौं। सरकारले वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूले थप एउटा मोबाइल फोन ल्याउन पाउने व्यवस्था गरेको छ। मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले थप एउटा मोबाइल फोन ल्याउन पाउने‍ व्यवस्था गरेको सञ्चार तथा सूचना...बाँकी

    भारत जान सिफारिस अनिवार्य

    विश्वनाथ सिम्खाडा,कालिकोट। मुलुकमा आर्थिक मन्दीको संकेत बढ्दै जाँदा कर्णाली प्रदेशबाट काम खोज्दै भारत जाने झन थपिँदै गएका छन्। बजेट कटौती र रोजगार बढाउने सरकारी योजना कागजमै सीमित हुँदा कर्णाली प्रदेशका पहाडी क्षेत्रबाट कामको खोजी गर्दै...बाँकी