शीतल भट्ट, कञ्चनपुर – भारतीय जङ्गलमा एक नेपालीको गाेली हानी हत्या गरिएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका-५ उर्दीका अन्दाजी ३६ वर्षीय शिवलाल रानाको भारतीय दुदूवा नेशनल पार्कसँगै जाेडिएकाे मझेरी जङ्गलमा गाेली हानी हत्या गरिएको प्रहरीले जनाएको...बाँकी
सिमकोट – हुम्ला जिल्लामा बुधबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले हिजोदेखि हुम्ला जिल्लाभरका शैक्षिक संस्था सबै बन्द गर्नुका साथै जिल्लाका सातवटै गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा जाँचमा कडाइ गर्ने निर्णय गरको छ।...बाँकी
अविन माबो/झापा – झापा जिल्लाका गौरादहका ६४ बर्षिया भीम भण्डारी आफ्नै श्रीमतीको हत्या प्रकरणमा जेल चलान गरिएको छ। झापाका जिल्ला अदालतको आदेशले उनलाई पुर्पक्षका लागि झापा कारागार पठाइएको डिएसपी राकेश थापाले जानकारी दिए। भण्डारीकी श्रीमती...बाँकी
काठमाडौँ – आजकल बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण नलिई घर खरिद गर्ने वा बनाउने कल्पना सायद कमैले गर्न सक्छन्। जीवनको ठूलो बित्तीय जोहो गर्नुपर्ने भएकाले प्रायः सबैलाई बैंकमा नधाई घर बनाउन कठिन हुन्छ। बैंकबाट ऋण...बाँकी
हुम्ला – नेपाल–चीन सीमा नाका हुम्लाको हिल्सामा खटिएका सुरक्षाकर्मी सदरमुकाम सिमकोट फिर्ता भएका छन्। हुम्लाको मुख्य नाका हिल्साबाट सुरक्षाकर्मीको टोली फिर्ता भएको हो। उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा प्रहरी चौकीमा कार्यरत प्रहरीको टोली हिमपातपछि चिसो बढेका कारण...बाँकी
भीमबहादुर सिंह, जाजरकोट – प्रथम जाजरकोट महोत्सवको अवसरमा भेरी नदीमा ६ वर्षअघि तामझामका साथ उद्घाटन गरिएको जलयात्रा (र्याप्टिङ) अलपत्र परेको छ। भेरी नदीमा रिम्ना बजारदेखि जगतीपुरस्थित मटेलासम्म २० किलोमिटर दूरीमा र्याप्टिङ सञ्चालन गर्ने गरी सुरु...बाँकी
वि.सं.२०७७ साल मंसिर ४ गते बिहीवार || सन् २०२० नोभेम्बर १९ तारिख मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ धेरै उपलब्धि नभए पनि सम्भावना खोजी गर्ने समय छ। आफूलाई धेरै लाभ...बाँकी
एजेन्सी – युरोपियन नेशन्स लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा फ्रान्सले स्वीडेनमाथि ४–२ को जीत निकालेको छ। फ्रान्सको जितमा ओलिभर जिरुडले दुई तथा पाभार्ड र कोम्यानले एक एक गोल गरे। स्वीडेनका लागि क्लाएसन र क्वाइसनले एक...बाँकी
एजेन्सी – अमेरिकी कम्पनी फाइजरले कोरोनाविरुद्ध विकास गरेको खोप लगाएका मानिसमा ‘साइड इफेक्ट’ देखिएका छन्। डेलिमेलको रिपोर्टअनुसार खोपको पहिलो डोज दिइएका धेरै स्वयंसेवकलाई विभिन्न असर देखिएका हुन्। खोप लगाएपछि उनीहरूमा टाउको दुख्ने, मांसपेशी दुख्ने र...बाँकी
एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको प्राथमिक आणविक साइटमा आक्रमण गर्ने योजना बनाएको कुरा न्युर्योक टाइम्सले उल्लेख गरेको छ। ह्वाइट हाउसको ओभल अफिसमा ट्रम्पले आफ्ना सल्लाहकारहरु सँग इरानमा आक्रमण गर्ने या नगर्ने भनेर सुझाव...बाँकी