News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य खबर, राजनीति

    राप्रपा अधिवेशन: नेतृत्वमा पाँच नेताहरु आकांक्षी

    रोमन आचार्य, काठमाडौं। ११ कात्तिकमा बसेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय विशेष समितिको बैठकले पार्टीको केन्द्रीय महाधिवेशन आगामी मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गर्‍यो तर, पार्टीले यसअघिनै कार्यतालिका संशोधन गर्दै कात्तिक २७...बाँकी

    कोरोनाका बिरामीले अब दिनमा २ चक्की खाए निको हुने, पहिलोपल्ट बेलायतले दियो अनुमति !

    एजेन्सी।  कोरोना भाइरस संक्रमण भएर लक्षण देखिने कोभिडका बिरामीहरूले खाने औषधि प्रयोगमा आएको छ। लक्षणसहितका कोरोनाका बिरामीको उपचारका लागि बनाइएको पहिलो खाने चक्कीलाई बेलायतको औषधि नियामक निकायले अनुमोदन गरेको छ। ‘मोल्न्यूपिरभीर’ नाम दिइएको उक्त चक्की...बाँकी

    लक्ष्मीपूजाका दिन भारतबाट बिजुली किन्ने नेपालले यसपालि बेच्यो

    काठमाडौँ। विगतका वर्षहरूमा तिहारका बेला उपभोक्ताको माग धान्न नसकेर लक्ष्मीपूजाका दिन भारतबाट बिजुली किन्ने गरेकाे नेपाल यसपालि बेच्न सफल भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार यस वर्ष लक्ष्मीपूजाको पिक समयमै ४८ मेगावाट विद्युत भारत निर्यात गरिएको हो।...बाँकी

    धनधान्यकी देवी लक्ष्मीलाई खुसी पार्न यी ५ काम गर्नुहोस् !

    काठमाडौँ। दीपावलीअघि वा दीपावलीको दिन तपाईंले अनेक प्रकारका कामहरू गर्नुहुन्छ। तर दीपावली गर्नुभन्दा अगाडि केही विशेष काम गरेमा तपाईंकाे घरमा लक्ष्मी प्रसन्न हुने कुराबारे सायदै तपाईंलाई जानकारी होला। प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको औँसीमा दीपावली...बाँकी

    ४९ वर्ष एमालेका सहकर्मी ओली-नेपाल, को नक्कली को सक्कली ?

    काठमाडौं।  करिब ४९ वर्ष एउटै पार्टीमा रहेका दुई नेता जीवनको उत्तरार्धमा एकले अर्कालाई नक्कली कम्युनिस्ट घोषणा गर्दै हिँडेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र भर्खरै पार्टी विभाजन गरी नेकपा एकीकृत समाजवादीको अध्यक्ष बनेका माधवकुमार...बाँकी

    आजको राशिफल: वि.सं २०७८ साल कार्तिक १५ गते साेमवार, सन् २०२१ नोभेम्बर ०१ तारिख

    उपप्रा.लक्ष्मीप्रसाद बराल(फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ कामको मेसो नमिल्दा केही अलमल हुनेछ। छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपरे पनि...बाँकी

    टी–२० विश्वकप क्रिकेट: न्यूजिल्याण्डद्वारा भारत ८ विकेटले पराजित

    काठमाडौं। टी–२० विश्वकप क्रिकेटमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले पराजित गरेको छ। भारतले दिएको १११ रनको लक्ष्य न्यूजिल्याण्डले १५ औं ओभरमा दुई विकेट गुमाएर पूरा गरेको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा न्युजिल्यान्डले सुरुदेखि नै...बाँकी

    तपाईको राशिफल: आज वि.सं २०७८ साल कार्तिक १४ गते आइतवार, सन् २०२१ अक्टाेबर ३१ तारिख

    उपप्रा.लक्ष्मीप्रसाद बराल(फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसर प्राप्त भए पनि केही चुनाैती सामना गर्नुपर्ला। चिताएको काममा मेसो नमिल्दा योजना पूरा नहुन सक्छ। आफ्ना कमजाेरीकाे फाइदा अरूले...बाँकी

    म संसदमा बोल्दा त्यहाँ हुन्नँ, छाउगोठमा हुन्छु – रंगमती शाही

    वि.सं २०४१ साल… घर झिलिमिली थियो। आँगनमा तामझाम थियो। मानिसहरु नयाँ लुगा लगाएर सजिएका थिए। आफन्तहरूको अघि लागेर बा कतै हिँडेका थिए। फर्केर आउँदा उनको साथमा शृङ्गारले ढाकिएकी नवआगन्तुक महिला थिइन्। सबैले खुसी बाँड्दै भने,...बाँकी

    शिक्षित महिलाहरुसमेत भारतलगायत खाडी मुलुकमा बेचबिखन

    स्मृति ढुंगाना, काठमाडौँ। मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा कास्की प्रहरीले सोमबार २ जनालाई पक्राउ गर्‍यो। पोखराको लेकसाइडस्थित होटल ड्रिमल्यान्डमा महिलालाई काममा लगाइदिन्छु भन्दै प्रलोभन तथा डरत्रास देखाई यौन शोषण गर्न लगाएको सूचनाका आधारमा...बाँकी