काठमाडौं। भिन्डीमा प्रशस्त मात्रामा फाइबर पाइन्छ। यो राम्रोसँग पच्छ र यसले पाचन प्रक्रियालाई पनि बलियो बनाउँछ। तसर्थ भिन्डीको निम्नानुसारका फाइदाहरु गर्छ:- भिन्डी खानाले शरीरमा सुगरको मात्रा नियन्त्रित अवस्थामा रहन्छ। मधुमेहका रोगीलाई यो लाभदायक हुन्छ। गर्भवती...बाँकी
रियाद। कोरोना भाइरसको खतरनाक मानिएको कोरोना भाइरसको पछिल्लो भेरिएन्ट ओमिक्रोन साउदी अरबमा पनि फेला परेको छ। साउदीमा बुधबार पहिलोपटक ओमिक्रोनको संक्रमण पुष्टि भएको हो। साउदीको सरकारी समाचार एजेन्सी एसपीएका अनुसार उत्तरी अफ्रिकाको एक देशबाट आएका व्यक्तिमा...बाँकी
एजेन्सी। सिंगापुर बसोवासको लागि एसियाकै महँगो सहर बनेको छ। द इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईआईयू)ले बुधबार सार्वजनिक गरेको सूचीअनुसार हङकङलाई पछि पार्दै सिंगापुर एसियाकै महँगो सहर बनेको हो। इजरायलको तेल अभिभ विश्वकै महँगो सहर बनेको छ।...बाँकी
काठमाडौँ। चितवनमा जारी एमालेको दशौँ महाधिवेशनमा आठजना निजामती कर्मचारी र शिक्षकसमेत प्रतिनिधि बनेर सहभागी भएका छन्। निर्वाचन आयोगले राष्ट्रसेवक कर्मचारीलाई राजनीतिक दलमा आबद्ध नहुन चेतावनी दिइरहेका वेला निजामती सेवाका आठजना कर्मचारी एमाले महाधिवेशनमा प्रतिनिधि बनेका...बाँकी
काठमाडौँ। हामीले खाने खानेकुराहरुमा केही यस्ता खानेकुराहरु पनि हुन्छन् जसलाई सुपरफुड मानिन्छ। चिसोमा खाने केही खानेकुराहरुले शरीरमा शक्ति दिन्छ। र, शरीरलाई चिसोबाट बचाउँछ। चिसो मौसममा रोग प्रतिरोधी क्षमता कम हुने, चिसो लाग्ने, रुघाखोकी जस्ता समस्याहरुले...बाँकी
काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा मङ्सिर २० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो। बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार अहिले...बाँकी
म्यान्मारको विद्रोही नागरिक समूह पीपुल्स् डिफेन्स फोर्स (पीडीएफ)ले देशका विभित्र भागमा आक्रमण गर्दा एकहप्ताभित्र एक सयभन्दा बढी सरकारी सेना मारिएको अन्तराष्ट्रिय संचार माध्मले जनाएका छन्। नागरिक समूहको लडाकू दस्ता पीडीएफले यो साता दर्जनौं सैनिक इलाका...बाँकी
काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठसँग प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगारीमा देखिएको समस्या र समाधानबारे छलफल गरेको छ। मन्त्री श्रेष्ठलाई बधाइ तथा शुभकामनादिन संसदीय समितिले...बाँकी
वर्षा महर्जन, काठमाडौं। कलाकार पल्पसा डंगोल उर्फ चम्सुरीको मिर्गौला प्रत्यारोपणको कानुनी प्रक्रिया सुरु भएको छ। अब लगभग दुई महिनामा उनले मिर्गौला पाएर नयाँ जीवन सुरु गर्न लागेकी छन्। सोमबार (मंसिर ६) अस्पताल पुगेर आवश्यक कागजातको...बाँकी
काठमाडौँ। निर्वाचन आयोगले शिक्षक, प्राध्यापक तथा कर्मचारीलाई सहभागी गराएर राजनीतिक दलहरुले गरेको महाधिवेशनलाई मान्यता नदिने निर्णय गरेको छ। सबै जसो दलले महाधिवेशनका क्रममा अवस्थामा शिक्षक तथा प्राध्यापकसमेत सक्रिय राजनीतिमा सहभागी भएको गुनासो बढेपछि आयोगले त्यसरी...बाँकी