News Portal

राष्ट्रिय वाणिज्य बैंकले कर्जाको प्रिमियम दर घटायो

हिमालीसंचार संवाददाता
४०१ पटक

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकले चैत १ गतेबाट लागू हुने गरी सबै व्यावसायिक चालू पुँजी कर्जाको अधिकतम् प्रिमियम दर शून्य दशमलव ५० प्रतिशतले घटाएको छ।

बैंकले नयाँ तथा पुराना ग्राहकको लागि व्यावसायिक कर्जामा रहेको ३ दशमलव २५ प्रतिशत अधिकतम प्रिमियम दर घटाई २ दशमलव ७५ प्रतिशतमात्रै हुने गरी तोकेको हो। बैंकले हाइपोथिकेशन, ओभरड्राफ्ट, डिमान्ड लोन, चालू पुँजी जस्ता व्यावसायिक कर्जा प्रवाह गरिरहेको छ।

बैंकले निक्षेपमा दिने ब्याजदर वृद्धि गरेको छ। बैंकको ७७ वटै जिल्लामा २ सय ४७ वटा शाखा कार्यालय, २ सय ५ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ रहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...

कुवेतस्थित नेपाली दूतावासको ‘कमेन्ट बन्द’ निर्णयप्रति श्रमिक असन्तुष्टि चुलिँदै

कुवेत– कुवेतस्थित नेपाली दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा कमेन्ट गर्न नपाउने व्यवस्था लागू गरेपछि त्यहाँ...

गगन थापा भन्छन्: ‘राजीनामा हार स्वीकारेको संकेत होइन’

काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो राजीनामालाई पराजित सोचसँग जोडेर नहेर्न...

कुवेतस्थित नेपाली दूतावासको फेसबुक पेजमा कमेन्ट किन बन्द गरियाे?

काठमाडौँ–  नेपाली दूतावास कुवेतले आफ्नो आधिकारिक फेसबुक पेजमा आउने कमेन्टहरू बन्द गरेपछि यतिबेला उक्त निर्णयबारे...