सीता शर्मा,काठमाडौँ। पछिल्लो महिना श्रम स्वीकृति लिएर विदेशिनेको सङ्ख्या घटेको छ। नेपालीका श्रम गन्तव्य देशमा कोरोनाको सङ्क्रमण दर बढेसँगै यसको असर देखिएको हो। वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिएर विदेशिनेको सङ्ख्या मङ्सिर महिनाको तुलनामा...बाँकी
मुम्बई। भारतको मुम्बईस्थित एक भवनमा आगलागी हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने, १९ जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरुमा खबर छ। बीस तल्ले भवनमा भएको आगलागीमा परी मृत्यु हुनेमध्ये ६ जना वृद्धवृद्धा हुन्। आगो...बाँकी
काठमाडौं। संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित गर्ने कामलाई महत्व दिइन्छ। यस पटकको हिउँदे अधिवेशन सुरु भएको महिनादिनसम्म उपलब्धि विहीन जस्तै...बाँकी
बसन्त अर्याल काठमाडौँ। नेपालमा देशभर फोरजीको विस्तारसँगै फाइभजी परीक्षण तयारी भएको छ। फाइभजी परीक्षणको लागि अनुमति पाएको नेपाल टेलिकमले उपकरण ल्याउने तयारी गरेको हो। नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक प्रतिभा वैद्यले फाइभजी परीक्षणको लागि आपूर्तिकर्तासँग छलफल...बाँकी
काठमाडौँ। सरकारले अत्यावश्यक परेकाबाहेकलाई ई-पासपोर्ट र राष्ट्रिय परिचयपत्र वितरण बन्द गर्ने निर्णय गरेको छ। गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा मंगलबार गृह मन्त्रालयमा सरोकारवाला मन्त्रालयका प्रतिनिधिबीच बसेको बैठकले यस्तो निर्णय गरेको हो। ‘राष्ट्रिय परिचय पत्र र ई-पासपोर्ट...बाँकी
निर्मला घिमिरे, काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्समार्फत गौरी बस्नेत दिल्ली जाँदै थिइन्। मालदिभ्स हिँडेकी उनी दिल्ली हुँदै जानुपर्ने थियो। सुटकेसमा गौरीले आफ्ना लुगाफाटासँगै एउटा प्रेसर कुकर र दुइटा काँसका थाल हालेकी थिइन्। नक्कली सुनका...बाँकी
काठमाडौं। वैदेशिक रोजगार विभागअन्तर्गत वैदेशिक रोजगार कार्यालय काठमाडौंबाट हिजोदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्न थालिएपछि पहिलो दिन अनलाइनबाट ८ सय ५५ जना सेवाग्राहीले पुनः श्रम स्वीकृतिको सेवा लिएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा...बाँकी
काठमाडौं। प्रायः मानिसमा दाँतमा किरा लाग्ने समस्या हुन सक्छ। जस्को मुख्य कारण दाँतलाई ठिक तरिकाले हेरविचार नगर्नु र सफा नगर्नु हो। दाँतमा किरा लागेपछि धेरै दुखाईको महशुस हुन्छ। जसलाई सहन गर्नसक्नु असम्भवको कुरा हो। यस्तो...बाँकी
काठमाडौं। कुवेतमा आफ्नै दिदिको छोराले ९ सय दिनारमा बेचेको भन्दै आरोप लगाउने सिता भुषाल र उनको झुटो कुरालाई पत्याएर विभिन्न शिर्षक राखेर भिडिओ बनाई सार्वजनिक गर्ने युट्युव च्यानलहरु अवैध रुपमा संचालित भएको खुलासा भएको छ।...बाँकी
काठमाडौँ। नेपालले अफगानिस्तानका जनताका लागि औषधि र लत्ताकपडा पठाएको छ। आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै परराष्ट्र मन्त्री नारायण खड्काले अफगानिस्तानमा मानवीय संकट उत्पन्न भएकोले नेपालले सहयोग गरेको बताए। मन्त्री खड्काका अनुसार नेपालले जहाजमार्फत्...बाँकी