काठमाडौं। वैदेशिक रोजगार कार्यालय काठमाडौँले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ। २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम...बाँकी
नमिता राई, हेटौडा। जुनसुकै स्वास्थ्य समस्या आएपनि चिकित्सकले पानी पिउने सल्लाह दिन्छन्। एक त पानीको मात्रा कम, त्यसमा पनि तातो पानी नपिउनाले शरीरमा विभिन्न प्रकारका समस्या देखा पर्दछन्। त्यसैले तातो पानी पिएर स्वास्थ्यलाभ गरौं। यसका...बाँकी
रुद्र खड्का, काठमाडौँ। तीन वर्षअघि लागू गरिएको विदेशमा समस्यामा परेकालाई कानुनी सहायता दिने कार्यक्रममा पीडितको चासो निकै कम भएपछि वैदेशिक रोजगार बोर्डले पुनः त्यस कार्यक्रमलाई प्रभावकारी र व्यापक बनाउने निर्णय गरेको छ। जसअनुसार वैदेशिक रोजगारीका...बाँकी
निर्मला घिमिरे, काठमाडौं। सँगै परदेश हिँडेका साथी कमाएर घर फर्किए। कोही फेरि विदेशिए, कोही यतै इलम गर्दैछन्। तर दस वर्ष अघि साउदी अरब पुगेका दामोदर क्षेत्री अहिलेसम्म फर्किएका छैनन्। बुटवलका दामोदर २०६८ साल मा यातायात कम्पनीमा सवारी चालक कामका लागि...बाँकी
घाना। ३५ लाख रुपैयाँ खर्चेर अमेरिका जाने सपना बोकेर घानासम्म पुगेका रुकुमका रुपक बोहोराको डेढ महिना अघि मृत्यु भयो। मानव तस्करको चंगुलमा फसेका उनको घानाको आकरामा उपचार गर्दागर्दै गत नोभेम्बर २७ मा उनको मृत्यु भएको...बाँकी
काठमाडौं – बतास अर्गनाइजेसन नारायणहिटी दरबार संग्रहालयमा एक वर्षअघि गैरकानुनी रूपमा प्रवेश गरेको थियो । बतास समूहले नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट सञ्चालनका लागि केपी ओली नेतृत्वको सरकारकै पालामा अनुमति पाएको थियो । १७ पुस ०७७ सालमा बतास समूहको...बाँकी
काठमाडौँ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निष्काशन गरेका राप्रपा काभ्रेका अध्यक्ष टुल्कु लामालगायत नेकपा एमालेमा प्रवेश गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार राप्रकाका जिल्ला अध्यक्ष टुल्कु लामा र पदाधिकारीलगायत जिल्ला नेतृत्व तथा अन्य पार्टी...बाँकी
एजेन्सी। काजकिस्तानमा सरकार विरोधी प्रदर्शन चर्किएको छ। इन्धनमा भएको मूल्यवृद्धिको विरोधमा नागरिकले प्रदर्शन गर्दै आएका छन्। मुख्य शहर अल्माटीमा भएको प्रदर्शनले हिँसात्मक रुप लिएको छ। केही सर्वसाधारण र १८ जना सुरक्षाकर्मीको ज्यान गएको बीबीसीले जनाएको छ।...बाँकी
काठमाडौं। गैर आवासीय नेपाली संघ एनआरएनएको गत अक्टोबर महिनामा हुनुपर्ने दशौँ महाधिवेशन र चुनाव वर्तमान कार्यसमितिको असक्षमताको कारणले अनिश्चितकालका लागि स्थगित गरिएपछि संस्थाभित्रै सहमति गर्ने प्रयास नाटकीय रुपमा सुरु भएको छ। संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले...बाँकी
एजेन्सी। दक्षिण एसियाली मुलुक श्रीलंकाले बढ्दो आर्थिक एवं मावनीय संकट सामना गरिरहेको छ। हाल सम्मकै उच्च बिन्दुमा पुगेको मुद्रास्फीति, खाद्यान्नको मूल्य र रित्तिँदो सरकारी ढुकुटीबाट यो वर्ष श्रीलंका टाट पल्टिन सक्ने सम्भावना बढेको छ। गोटाबाया...बाँकी