News Portal

डीएसपी कार्कीको दादागिरी: मेडिकल पसलका कर्मचारीमाथि निर्मम कुटपिट

हिमालीसंचार संवाददाता
८२४ पटक

वीरगञ्ज – वीरगञ्जका डिएसपी प्रह्लाद कार्कीले मेडिकलका कर्मचारीलाई निर्ममतापूर्वक कुटपिट गरेका छन्। दादागिरीको शैलीमा मेडिकल भित्रै घुसेर डिएसपी कार्कींले वीरगञ्ज महानगरपालिका–८ स्थित प्याथो सर्जिकल हाउसका कर्मचारी अप्रोज महमदलाई निर्मम कुटपिट गरेका हुन्।

बुधबार बिहान साढे १० बजेतिर उक्त घटना भएको पसल सञ्चालक करन पटेलले बताए। कर्मचारी अप्रोजको मोवाईल समेत प्रहरीले जफत गरेको उनले बताए। यद्यपि वीरगञ्ज प्रहरीले भने यसअघि प्रहरीमाथि हातपात भएको भिडियो अप्रोजले बनाएका कारण उनलाई कुटपिट गरिएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...