सरोज तामाङ/हरि अधिकारी विराटनगर, ६ चैत : श्रीलंकामाथि शानदार जित हासिल गर्दै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ । बुधबार विराटनगरको शहीद रंगशालामा श्रीलंकामाथि ४–० को फराकिलो जित हासिल गर्दै नेपाल उपाधिनजिक...बाँकी
गोपाल काफ्ले पथरी चैत ५, मोरङ : कहिले महिला फुटवल, कहिले भलिवल प्रतियोगिता गराउने भन्दै विभिन्न संस्थाको नाममा विभिन्न संघ संस्थामा सहयोग उठाउदै प्रतियोगिताको नाममा झारो टार्ने गरेको भेटिएको छ । पथरी बहुमुखी क्याम्पसकी स्ववियू...बाँकी
जय आले/कुवेत, १७ मार्च : नेपालको राष्ट्रिय टिम कुवेतमा मैत्रीपूर्ण फुटबल खेल खेल्न आउने भएको छ । श्रोतका अनुसार २० मार्च २०१९ बुधवार, कतार एअरवेजको फ्लाईट नं.QR१०७६ बाट बिहानको ठिक ४ बजे खेलाडिहरुको कुवेत अन्तर्राष्ट्रिय...बाँकी
भारतले पाँचौं महिला साफ च्याम्पियनसिप फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा श्रीलंकाविरुद्ध ४-० गोलको अग्रता बनाएको छ । विराटनगरस्थित सहिद रंगशालामा पहिलो हाफ सकिँदा भारत ४ गोलले अगाडी छ। खेल सुरु भएको ३ मिनेटमा पहिलो गोल गरेको भारतले...बाँकी
बंगलादेशविरुद्धको दोस्रो टेस्ट न्यूजिल्याण्डले आफ्नो पोल्टामा पारेको छ । रोज टेलरको दोहोरो सतकसँगै न्यूजिल्यान्डले बंगलादेशविरुद्ध एक इनिङ र १२ रनको जित दर्ता गर्यो । यससँगै न्यूजिल्यान्डले ३ टेस्टको श्रृंखला २–० ले जित्यो । दोस्रो टेस्टको...बाँकी
भारतले खेलभावना विपरीत खेलमा राजनीति घुसाएको भन्दै पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)मा उजुरी दिएको छ । अस्ट्रेलियासँगको तेस्रो एकदिवसीय खेलमा भारतीय क्रिकेटरले आर्मीले लगाउने क्याप लगाएर खेल्नु खेलको भावना विपरीत भएको...बाँकी
जय आले/कुवेत : माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लब काठमाण्डौ-कुवेतले १८ बर्षदेखी सञ्चालन गर्दै आएको माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्टको १७ औं श्रीङ्खला आगामी २२ र २९ मार्च २०१९ मा सम्पन्न हुने भएको छ...बाँकी
नेपालले मलेसिया र कुवेतसँग मैत्रिपूर्ण फुटबल खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार मलेसिया र कुवेतसँग मैत्रीपूर्ण फुटबल खेल यही मार्चमा खेल्ने जानकारी दिएको हो । नेपालले आफ्नो पहिलो खेलमा २१...बाँकी
सुर्खेत : दोस्रो स्करणको कर्णाली प्रिमियर लिग (केपिएल) आगामी बैशाखमा सुर्खेतको बीरेन्द्रनगरमा हुने भएको छ। आइतबार बीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर प्रतियोगिता बैशाख १२ देखी २१ गते सम्म संञ्चालन गरिने आयोजक कर्णाली किक्रेट एकेडेमीले जनाएको छ।...बाँकी
काठमाडौं १८, फागुन : थ्री स्टार क्लबले पाँचौं पटक आहा-रारा गोल्डकपको उपाधि जितेको छ। शनिबार भएको १७ औं संस्करणको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा ५-४ ले पराजित गर्दै थ्रीस्टार पाँचौं पटक आहा रारा गोल्डकपको...बाँकी