News Portal

  • गृहपृष्ठ खेलकुद, विशेष

    निलम्बित अस्ट्रेलियाली कप्तान स्मिथ क्यारेबियन लिगमा

    ब्रिजटाउन – निलम्बित अस्ट्रेलियाली क्रिकेट कप्तान स्टीभ स्मिथ क्यारेबियन प्रिमियर लिगमा समावेश बारबाडोस ट्राइडेन्ट्स टिममा आबद्ध भएका छन् । उनले बंगलादेशी अलराउन्डर शकिब अल हसनको स्थानमा खेल्नेछन् । दक्षिण अफ्रिकासँग गत मार्चमा खेलिएको टेस्ट क्रिकेटमा...बाँकी

    तेस्रो अभ्यास खेलमा इष्ट लण्डन-११ विरुद्ध नेपालको शानदार जित

    युरोप  भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले तेस्रो अभ्यास खेलमा जित हात पारेको छ । दोस्रो अभ्यास खेलमा पराजित भएको नेपाल तेस्रो अभ्यास खेलमा इष्ट लण्डन ११ लाई २२३ रनले पराजित गरेको हो । टस हारेर...बाँकी

    १२ वर्षपछि श्रीलंकाको सान

    कोलम्बो — श्रीलंकाले दक्षिण अफ्रिकासँगको टेस्ट क्रिकेट शृंखला २–० ले जितेको छ । २००६ यता श्रीलंकाले पहिलोपल्ट दक्षिण अफ्रिकालाई टेस्ट शृंखलामा हराएको हो । रंगना हेराथले दोस्रो इनिङ्समा ६ विकेट लिँदै सोमबार श्रीलंकाली जितको कथा कोरेका थिए ।...बाँकी

    नयाँ खेलबाट पदक आस

    १८ औं एसियाडमा नेपालले पाराग्लाइडिङ खेलमा पहिलोपल्ट सहभागिता जनाउँदै लेखनाथ — व्यावसायिक रूपमा सुरु भएको छोटो समयमा छिट्टै प्रगति गर्ने साहसिक हवाई खेलमा पर्छ पाराग्लाइडिङ । यही खेलबाट अन्तर्राष्ट्रिय पदक आस गरिएको छ । यसको पहिलो परीक्षा...बाँकी

    एसियाड फुटबल : नेपालको समूहमा जापान र भिएतनाम

    काठमाडौँ — एसियाली खेलकुद अन्तर्गत फुटबलतर्फ दोस्रोपटक गरिएको समूह विभाजनमा नेपाल रहेको समूह डी मा कुनै परिवर्तन भएको छैन । अगष्ट १८ देखि सेप्टेम्बर २ सम्म इण्डोनेसियामा आयोजना हुने १८औं एसियाली खेलकुद अन्तर्गत पुरुष फुटबलको दुई...बाँकी

    नेइमार फिफा उत्कृष्ट खेलाडीको मनोनयनमै परेनन्

    ब्राजिलका स्टार स्ट्राइकर नेइमार फिफा उत्कृष्ट खेलाडीको मनोनयनमै पर्न असफल भएका छन् । फिफाले १० खेलाडीको सूची सार्वजनिक गरेको छ, जसमा क्रिष्टियानो रोनाल्डो र लिओनल मेस्सी पनि छन् । तर, नेइमार परेनन् । यो सूचीमा...बाँकी

    फिफा विश्वकपमा उपबिजेता कालिनीचद्वारा पदक लिन अस्वीकार

    लन्डन – क्रोएशियाका स्ट्राइकर निकोला कालिनीचले रजत पदक लिन अस्वीकार गरेका छन् । गत साता सम्पन्न फिफा विश्वकपमा उपबिजेता बनेको क्रोएशियाका स्ट्राइकर कालिनीचले रजत पदक लिन अस्वीकार गरेका हुन् । विश्वकप समूह चरणअन्तर्गत नाइजेरियाविरुद्ध भएको...बाँकी