News Portal

  • गृहपृष्ठ Flash News, खेलकुद

    कर्णाली प्रदेशस्तरीय खुला पुरूष भलिबलको उपाधि चुलीयुवा क्लबको पोल्टामा

    सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि चुलीयुवा क्लव, मटेलाले जितेको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको प्रतियोगितामा चुलीले फाइनलमा रुकुमको टिमलाई पराजित गर्दै उपाधि जितेको हो...बाँकी

    नेपाल सेमिफाइनल नजिक

    साफ च्याम्पियनसिप फुटबलमा नेपालले बंगलादेशविरुद्ध दोस्रो गोल गरेको छ । घरेलु टोलीलाई लगातार दबावमा राखेको नेपालका लागि निर्धारित समयको अन्तिममा नवयुग श्रेष्ठले गोल गरेका हुन् । त्यसअघि ३३ औं मिनेटमा बिमग घर्ती मगरले गोल गरेका थिए...बाँकी

    नेपालद्वारा मलेसिया १९ रनले पराजित

    काठमाडौं – नेपालले एसिया कप छनोटमा पहिलो जित हात पारेको छ । शनिबार मलेसियाको एक रंगशालामा भएको खेलमा नेपालले मलेसियालाई १९ रनले पराजित गरेको हो । मलेसियाका लागि अनवार अरुदिन र सहेद अजिजले समान ३४...बाँकी

    ओमनसँग हारेपछि मुख्य प्रशिक्षक टमाटाले भने : टस हार्नु नै दुर्भाग्य

    काठमाडौं – बुधबार भएको एसिया कप छनोटको पहिलो खेलमा नेपाल ओमनसँग पराजित भयो । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा टस हार्नु नै नेपाल पराजित हुनुको मुख्य कारण भएको बताउँछन् । ओमनसँग पराजित भएपछि...बाँकी

    एसिया कप छनोट: ओमनले टस जित्यो, नेपाल ब्याटिङ गर्दै

    काठमाडौं – एसिया कप छनोट क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । ओमनले टस जितेर ब्याटिङ रोजेसँगै नेपालले ब्याटिङको निम्तो पाएको हो । नेपाल र ओमनबीचको खेल मलेसियाको...बाँकी

    श्रीलंकामा नेपालको तेस्रो जित

    एसिया कप छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टिमले तेस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ । नेपालले आइतबार भएको खेलमा श्रीलंकाको स्थानीय कोल्ट्स क्रिकेट क्लबलाई ५ विकेटले पराजित गरेको हो । राजधानी कोलम्बोमा २१७...बाँकी

    नेपालले दोस्रो अभ्यास खेल पनि जित्यो

    मलेसियामा हुने एसिया कप छनोटका लागि श्रीलंकामा प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्यहाँ दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ। शुक्रबार ब्लुमफिल्ड मैदानमा भएको खेलमा नेपालले श्रीलंकाको स्थानीय क्लब ब्लुमफिल्डमाथि १ सय ७६...बाँकी

    ए डिभिजन लिग : न खोजेजस्ता खेलाडी, न खोजेजस्तो मैदान !

    ७ भदौ, काठमाडौं – झण्डै चार वर्षपछि हुन लागेको ए डिभिजन लिग फुटबल प्रतियोगिता सुरु हुन अब एक महिना मात्र छ । तर, लिग खेल्ने १४ मध्ये एकाध क्लबसँग मात्र टिम तयार छ । तीन...बाँकी

    भारतको टेष्ट टिममा १८ वर्षीय पृथ्वी शाह

    एजेन्सी – भारतले इंल्याण्डविरुद्ध खेल्ने टेष्ट टोलीमा १८ वर्षीय ब्याट्सम्यान पृथ्वी शाहलाई समावेश गरेको छ । उनलाई मुरली विजयको स्थानमा ल्याइएको हो । कुलदीप यादवको स्थानमा हनुमा विहारी आएका छन् । भ्रमणकारी टोली भारतले तेस्रो...बाँकी

    तेक्वान्दोमा वीरबहादुरले लिए सागको बदला

    ध्रुव तुलाधर/जकार्ता — सागका रजत विजेता तेक्वान्दो खेलाडी वीरबहादुर महराले ६३ केजीमुनिको तौल समूहमा अफगानिस्तानका अमहद बाखसीलाई पराजित गरेर प्रिक्वाटर फाइनल चरणमा पुगेका छन् । १८ औं एसियाली खेलकुद अन्तर्गत जीसीसी हलमा तेक्वान्दोको उक्त तौल समूहमा...बाँकी