News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ खेलकुद

    बार्सिलोनाले जित्यो स्पेनिस सुपर कपको उपाधि

    मार्क एन्ड्रे टेर स्टेगेनले पेनाल्टी रोकेपछि बार्सिलोनाले सेभियालाई हराउँदै स्पेनिस सुपर कपको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई २–० गोल अन्तरले हराएको हो ।मोरक्कोमा भएको खेलमा अग्रता भने सेभियाले लिएको थियो...बाँकी

    अन्ततः धुर्मुसले चितवनमै बनाउने भए अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

    काठमाडौं – कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ जनसहयोगबाट अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि कस्सिएको ४ महिनाभन्दा बढी भयो । यसबीचमा देशका विभिन्न स्थानमा रहेका सार्वजनिक जग्गाको अध्ययन- मूल्यांकनपछि उनी अन्ततः चितवनमा अडिएका छन् । ललितपुरको गोदावरीमा...बाँकी

    लिस्नु कपको उपाधि नवयुवाको पोल्टामा

    बुटवल – नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार ठुटिपिपल रुपन्देहीले १८ औं लिस्नु कप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । लिस्नुकपको १७ औं संस्करणमा नवयुवा उपविजेता बनेको थियो । पशुपति माविको मैदानमा सोमबार सम्पन्न फाइनल...बाँकी

    फुटसल प्रतियोगितामा ४ विद्यालय क्वाटरफाईनलमा

    काठमाडौं – प्रथम ओप्स अन्तर बिद्यालय फुटसल प्रतियोगितामा सामाखुसी बोडिङ स्कुल (सेब) राजन मेमोरियल, लालिगुरास र प्रगती स्कुल क्वाटर फाईनलमा प्रबेश गरेका छन् । आईतवार भएको समूह B को लिग खेलबाट अपराजित रहदै सेबले ३...बाँकी

    नम्बर १ मा आइपुगे कप्तान कोहली

    भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली टेस्ट क्रिकेटका नम्बर एक ब्याट्सम्यान बनेका छन् । इंग्ल्याण्डसँगको पहिलो टेस्ट खेल ३१ रनले हारे पनि पहिलो इनिङमा १४९ र दोस्रो इनिङमा ५१ रन हानेका कोहली टेस्ट ब्याट्सम्यानको सूचिमा...बाँकी

    नेदरल्यान्ड्समाथी नेपालको रोमाञ्चक जीत, नेपाल १ रनले बिजयी

    काठमाडौं – एक दिवसीय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्समाथी रोमाञ्चक जीत निकालेको छ । नेपालले एमस्टेलभिनस्थित भिआरए क्रिकेट मैदानमा घरेलु टिम नेदरल्यान्ड्सविरुद्ध अन्तिम खेलमा नेपालले १ रनको रोमाञ्चक जित हात पार्यो । यो सँगै नेदरल्यान्ड्ससँग...बाँकी

    निलम्बित अस्ट्रेलियाली कप्तान स्मिथ क्यारेबियन लिगमा

    ब्रिजटाउन – निलम्बित अस्ट्रेलियाली क्रिकेट कप्तान स्टीभ स्मिथ क्यारेबियन प्रिमियर लिगमा समावेश बारबाडोस ट्राइडेन्ट्स टिममा आबद्ध भएका छन् । उनले बंगलादेशी अलराउन्डर शकिब अल हसनको स्थानमा खेल्नेछन् । दक्षिण अफ्रिकासँग गत मार्चमा खेलिएको टेस्ट क्रिकेटमा...बाँकी

    तेस्रो अभ्यास खेलमा इष्ट लण्डन-११ विरुद्ध नेपालको शानदार जित

    युरोप  भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले तेस्रो अभ्यास खेलमा जित हात पारेको छ । दोस्रो अभ्यास खेलमा पराजित भएको नेपाल तेस्रो अभ्यास खेलमा इष्ट लण्डन ११ लाई २२३ रनले पराजित गरेको हो । टस हारेर...बाँकी

    १२ वर्षपछि श्रीलंकाको सान

    कोलम्बो — श्रीलंकाले दक्षिण अफ्रिकासँगको टेस्ट क्रिकेट शृंखला २–० ले जितेको छ । २००६ यता श्रीलंकाले पहिलोपल्ट दक्षिण अफ्रिकालाई टेस्ट शृंखलामा हराएको हो । रंगना हेराथले दोस्रो इनिङ्समा ६ विकेट लिँदै सोमबार श्रीलंकाली जितको कथा कोरेका थिए ।...बाँकी

    नयाँ खेलबाट पदक आस

    १८ औं एसियाडमा नेपालले पाराग्लाइडिङ खेलमा पहिलोपल्ट सहभागिता जनाउँदै लेखनाथ — व्यावसायिक रूपमा सुरु भएको छोटो समयमा छिट्टै प्रगति गर्ने साहसिक हवाई खेलमा पर्छ पाराग्लाइडिङ । यही खेलबाट अन्तर्राष्ट्रिय पदक आस गरिएको छ । यसको पहिलो परीक्षा...बाँकी