एन्टोनी ग्रिजम्यानको दुई गोलको मदतमा विश्व विजेता फ्रान्सले जर्मनीलाई हराएको छ । नेसन्स कपमा मंगलबार राति भएको खेलमा फ्रान्सले जर्मनीलाई २–१ ले हराएको हो । खेलमा अग्रता भने जर्मनीले लिएको थियो । १४ औं मिनेटमा...बाँकी
राहम स्टर्लिङको दुई गोलसँगै इंग्ल्याण्डले स्पेनमाथि कीर्तिमानी जित हात पारेको छ । नेसन्स लिग अन्तरगत सोमबार राति भएको खेलमा इंल्याण्डले स्पेनलाई ३–२ ले हराएको हो । यो पछिल्लो ३१ वर्षमा इंग्ल्याण्डले स्पेनमाथि हात पारेको पहिलो...बाँकी
काठमाडौं – अरुणा शाही ठकुरी, नेपालकी उदीयमान भलिबल खेलाडी हुन् । चितवन टाइग्रेसकी ‘टाइग्रेस’ । हुन त उनले पहिला पनि आफ्नो खेलमार्फत् लोकप्रियता नकमाएकी होइनन् । यद्यपी, केही समय यता खेल क्षेत्रमा उनको चर्चा चल्न...बाँकी
काठमाडौँ -विश्व टी–२० एशिया छनोट समूह ‘बी’को विजेता नेपाली राष्ट्रिय क्रिकेट टोली आज अपराह्ना स्वदेश फर्केको छ । मलेशियामा भएको प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलकुद पदाधिकारीसहित समर्थकले स्वागत गरेका...बाँकी
टी-२० विश्वकप क्रिकेटको एसिया छनोट ‘बी’को उपाधि नेपालले जितेको छ । शुक्रबार सिंगापुरलले नेपाललाई मात्र ८२ रनको लक्ष्य दिएको थियो । तर, नेपालले मात्र ३ बलमा एक विकेट गुमाएर १ रन बनाउँदा पानी परेपछि खेल...बाँकी
रबिन्द्र बराल : मोरङको रंगेली नगरपालीका ८ दर्वेशामा बिहीबार देखी भेट्रन कप फुटवल प्रतियोगीता शुरु भएको छ । बनकोल खेल मैदानमा सम्पन्न उद्घाटन खेलमा कानेपोखरी भेट्रनलाई ३–१ गोल अन्तरले हराउदै बवियाविर्ता विजयी भएको हो ।...बाँकी
आईसीसी टि–२० विश्वकप एसिया उपक्षेत्रीय छनोट प्रतियोगितामा नेपाल १० विकेटले विजयी भएको छ । चीनले नेपाललाई दिएको २७ रनको लक्ष्य नेपालले १.५ ओभरमा पूरा गरेको थियो । नेपालका विनोद भण्डारीले २४ तथा प्रदीप ऐरी ४ रनमा...बाँकी
ला लिगाको एक खेल अमेरिकामा गराउने विषय अनिश्चित बनेको छ । जिरोनाको घरेलु मैदानमा हुने बार्सिलोनासँगको खेल मियामीमा गराउने भनेर प्रचार प्रसार भइसक्दा पनि अझै निश्चित हुन नसकेको हो । खेल २६ जनवरीमा हुने खेल...बाँकी
सुर्खेत – कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा यू–१९ मैत्रीपूर्ण सिरिज हुने भएको छ । एम.एस. क्रिकेट एकेडेमीको आयोजनामा उक्त सिरिज हुन लागेको हो । सिरिज असोज १९ र २० गते कालिञ्चोक रंगशालामा सञ्चालन हुने एम.एस. क्रिकेट...बाँकी
कृष्ण प्रसाद अधिकारी/प्रबिन शाही दुल्लु – दैलेख जिल्लाको दुल्लु नगरपालिका को पटाङ्गीनीमा दोस्रो अन्तरपालिकास्तरीय भलीबल प्रतियोगीता सम्पन्न भएको छ । असोज १४ देखी सुरु भई आज सम्पन भएको अन्तरपालिकास्तरीय भलिबल प्रतियोगितामा डुङ्गेश्वर गाउँपालिकाको टिम प्रथम...बाँकी