News Portal

स्पेनमाथि इंग्ल्याण्डको कीर्तिमानी जित

हिमाली संचार संवाददाता
६५४ पटक

राहम स्टर्लिङको दुई गोलसँगै इंग्ल्याण्डले स्पेनमाथि कीर्तिमानी जित हात पारेको छ ।

नेसन्स लिग अन्तरगत सोमबार राति भएको खेलमा इंल्याण्डले स्पेनलाई ३–२ ले हराएको हो । यो पछिल्लो ३१ वर्षमा इंग्ल्याण्डले स्पेनमाथि हात पारेको पहिलो जित हो ।

सेभियामा भएको खेलमा इंग्ल्याण्डले १६ औं मिनेटमा नै स्टर्लिङको गोलबाट अग्रता लिएको थियो । २९ औं मिनेटमा रासफर्डले गोल गरे भने ३८ औं मिनेटमा स्टर्लिङले दोस्रो गोल गरेपछि इंग्ल्याण्ड पहिलो हाफमा ३–० ले अगाडि रह्यो ।

दोस्रो हाफमा स्पेनले पुनरागमनको प्रयास ग¥यो तर, हार टार्न पर्याप्त भएन । उसका पाको अलासरले ५८ औं मिनेटमा गोल गरे . इन्ज’री टाइममा सर्जिओ सामोसले गोल गरेपनि स्पेनको हार टरेन ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...