News Portal

बार्सिलोनाले जित्यो स्पेनिस सुपर कपको उपाधि

हिमाली संचार संवाददाता
६७८ पटक

मार्क एन्ड्रे टेर स्टेगेनले पेनाल्टी रोकेपछि बार्सिलोनाले सेभियालाई हराउँदै स्पेनिस सुपर कपको उपाधि जितेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई २–० गोल अन्तरले हराएको हो ।मोरक्कोमा भएको खेलमा अग्रता भने सेभियाले लिएको थियो । उसका पाब्लो साराबियाले नवौं मिनेटमा नै गोल गरेका थिए ।तर, पहिलो हाफको अन्त्यतिर जेरार्ड पिकेले बराबरी गोल फर्काए । खेलको ७८ औं मिनेटमा डेब्बेलेले गोल गरे ।

टेर स्टेगनले एलेक्स भिडाललाई फल गरेपछि सेभियाले पेनाल्टी पायो । तर, डेयरको प्रहार टेरस्टेगनले रोक्दै बार्सिलोनालाई सुपर कपको उपाधि दिलाएका छन् ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...