News Portal

सिल्भाको गोलमा पोर्चुगलले इटलीलाई हरायो

हिमाली संचार संवाददाता
६४६ पटक

आन्द्रे सिल्भाको गोलसँगै पोर्चुगलले नेसन्स लिग फुटबलमा इटलीलाई हराएको छ ।

सोमबार राति भएको खेलमा क्रिष्टियानो रोनाल्डो विनाको पोर्चुगलले इटलीलाई १–० ले हराएको हो ।

रोबर्टो मान्सिनीले पोल्याण्डविरुद्ध खेलेको टीममा नौ परिर्वतन गरेका थिए तर, हार टार्न सकेन ।

जितसँगै लिग एको समूह थ्रीमा रहेको पोर्चुगल ३ अंकसहित शीर्ष स्थानमा छ भनेसमान १–१ अंक जोडेको पोल्याण्ड र इटली क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...