News Portal

  • गृहपृष्ठ खेलकुद, पत्रपत्रिका, मुख्य खबर

    मेस्सीविनाको बार्सिलोना सेभियासँग पराजित

    बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा पराजित भएको छ । नियमित कप्तान तथा विश्वचर्चित खेलाडी लियोनल मेस्सी विनै कोपा डेल रे फुटबलको क्वारटफाइनलको पहिलो लेग खेल्न मैदानमा उत्रिएको बार्सिलोना सेभियासँग २-० गोलअन्तरले...बाँकी

    क्षेत्रीय स्तरीय प्याब्सन स्पोर्ट मिट बुधबार देखि रंगेलीमा शुरु

    मोरङ : रंगेलीमा क्षेत्रीय स्तरीय प्याब्सन स्पोर्ट मिटको बुधवार भव्य रुपमा उद्घाटन गरीएरी छ। स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद मुल नारा सहित क्षेत्रीय स्तरीय प्याब्सन स्पोर्ट मिट सुरु भएको छ। प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले...बाँकी

    इटालियन सिरीए फुटबलमा युभेन्टस ३–० ले विजयी

    इटालियन सिरीए फुटबलमा लिग लिडर युभेन्टसले चिभोलाई पराजित गरेको छ । सोमबार राति भएको खेलमा घरेलु टोली युभेन्टसले चिभो माथि ३–० गोल अन्तरले सहज जित निकालेको हो । युभेन्टसको जितमा डौग्लास कोष्टा, इम्रे केन र...बाँकी

    क्षेत्रीय स्तरीय प्याब्सन स्पोर्ट मिट रंगेलीमा हुने

    मोरङ : स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद मुल नारा सहित क्षेत्रीय स्तरीय प्याब्सन स्पोर्ट मिट हुने भएको छ । उक्त खेलमाा रतुवामाई नगरपालिका, सुनवर्षि नगरपालिका, रंगेली नगरपालीका र धनपालथान गाउँपालिका भित्र रहेका १५ वटा...बाँकी

    आर्मी सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश

    काठमाडौं : विभागीय टिम आर्मी दशौं सिमरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार सिमरा रंगशालामा भएको खेलमा अर्का विभागीय टिम एपीएफलाई ४–२ गोल अन्तरले पराजित गर्दै आर्मीले सेमिफाइनलमा स्थान बनाएको हो । आर्मीको...बाँकी

    स्थानीय निकायको खेलप्रति सहयोग नभएकोमा भलिवल खेलाडिहरुको गुनासो

    सल्यानको पश्चिम क्षेत्रका खेलाडिहरुले आफुहरुलाई स्थानीय निकायबाट हुने कुनै सहयोग नभएको गुनासो गरेका छन् । बनगाड कुपिण्डे नगरपालिकाको वडा ११ का उत्कृष्ट भलिवल खेलाडि रञ्जीत वि.क.ले आफुहरुलाई स्थानीय तहबाट कुनै सहयोग नभएको वताए । गत...बाँकी

    महिला भलिबलमा नेपाल पुलिस र प्रदेश नम्बर ३ समूह विजेता बन्दै क्वाटरफाइनलमा

    पोखरा : विभागीय टोली नेपाल पुलिस र प्रदेश नम्बर ३ दोस्रो सभामुख कप राष्ट्रिय भलिबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। दुई टोली मात्र रहेको दुई फरक समूहमा जित हात पार्दै यी दुई टोलीले अन्तिम आठमा स्थान...बाँकी

    उद्घाटन खेलमा वीरगञ्ज ११ विजयी

    वीरगञ्ज : दोस्रो विशाल समृति फुटबल प्रतियोगितामा वीरगञ्ज ११ ले विजयी शुरुवात गरेको छ । नारायणी रंगशालामा शनिबार भएको उद्घाटन खेलमा वीरगञ्जले भारत कलकत्ताको साउथर्न समितिलाई टाइब्रेकरमा ३-१ गोल अन्तरले पराजित गरेको हो । प्रतिस्पर्धात्मक...बाँकी

    रानीपोखरीमा फुटबल खेलेर प्रधानमन्त्रीमाथि विद्यार्थीको ब्यंग्य !

    चन्द्र आले काठमाडौं : प्रधानमन्त्रीलाई ब्यंग्य गर्दै नेपाल विद्यार्थी संघले मंगलबार काठमाडौंको रानीपोखरीमा फुटबल खेलेका छन् । मंगलबार काठमाडौंको शंकरदेव, त्रिचन्द्र, रत्नराज्य र नेपााल कमर्स क्याम्पसका विद्यार्थीहरुले रानीपोखरीमा डेढ घण्टासम्म फुटबल खेलेका हुन् । उनीहरुले...बाँकी

    सुदूरपश्चिम खप्तड गोल्डकपको आयोजना हुदै

    कैलाली : धनगढीमा मंगलबारदेखि सुरु हुने तेस्रो नेपाल आईस अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको तयारी पूरा भएको छ। सोमबार धनगढी रंगशालामा आयोजक सुदुरपश्चिम-११ स्पोर्ट्स क्लबले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको लागि सम्पूर्ण तयारी पूरा भएको...बाँकी