News Portal

क्षेत्रीय स्तरीय प्याब्सन स्पोर्ट मिट रंगेलीमा हुने

हिमाली संचार संवाददाता
५६९ पटक
रबिन्द्र बराल,

मोरङ : स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद मुल नारा सहित क्षेत्रीय स्तरीय प्याब्सन स्पोर्ट मिट हुने भएको छ । उक्त खेलमाा रतुवामाई नगरपालिका, सुनवर्षि नगरपालिका, रंगेली नगरपालीका र धनपालथान गाउँपालिका भित्र रहेका १५ वटा निजि विद्यालयहरुकाे प्रतियोगीतामा एघार विधामा प्रतिस्पर्दा हुने भएको छ ।

दक्र्षिणी क्षेत्रिय प्याब्सन कमिटी रंगेलीले सोमबार मिनिल्यान्ड बाेडिङ स्कुलकाे प्राङ्गणमा पत्रकार सम्मेलनको आयोजना गरी स्पोर्ट मिटको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएकाे छ ।

प्रतियोगीताको विजेता तथा उपविजेता विद्यालयलाई नगद, शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरीने आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।

खेल सञ्चालनका लागी करिव ३ लाख रुपैया खर्च हुने र सम्पुर्ण खेल जनता क्याम्पसको खेल मैदानमा हुने संयोजक बिकर्ण कार्कीले बताए ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...