News Portal

भारतलाई पहिलो हाफमा ४ गोलको अग्रता 

हिमाली संचार संवाददाता
४१९ पटक

भारतले पाँचौं महिला साफ च्याम्पियनसिप फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा श्रीलंकाविरुद्ध ४-० गोलको अग्रता बनाएको छ । विराटनगरस्थित सहिद रंगशालामा पहिलो हाफ सकिँदा भारत ४ गोलले अगाडी छ। खेल सुरु भएको ३ मिनेटमा पहिलो गोल गरेको भारतले ७ मिनेटमा दोस्रो गोल गरेको थियो।

पहिलो हाफ सकिन केही समय बाँकी रहँदा भारतले दुइ गोल थप्दै अग्रता ४-० मा पुर्‍याएको हो। भारत श्रीलंकालाई पराजित गर्दै समूह विजेता बन्ने लक्ष्यमा छ। दुबै टोली सेमिफाइनलमा पुगिसकेको छन्। आजको विजेताले सेमिफाइनलमा समुह ए को उपविजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, समुह ए को विजेता नेपालले समुह बी को उपविजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिकृया दिनुहोस्

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...