News Portal

बैंगलोरलाई चेन्नईले ७ विकेटले हरायो

हिमाली संचार संवाददाता
४९० पटक

ईन्डियन प्रिमियर लिग २०१९ को शनिबार भएको पहिलो खेलमा भारतीय राष्ट्रिय टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नई सुपर किङ्सले वर्तमान कप्तान विराट कोहली नेतृत्वको टिम रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले हराएको छ ।

टस जितेर बलिङ् रोजेको चेन्नईले बैंगलोरलाई १७.१ ओभरमा अलआउट गर्दै ७० रनमा सीमित गरेको थियो । ७१ रनको लक्ष्य चेन्नईले १७.४ ओभरमा पुरा गर्दै जित हासिल गरेको हो ।

अघिल्लो सत्र २०१८ को विजेता चेन्नईका लागि अबन्ती रायडुले सर्वाधिक २८ रन जोडेका थिए । विपक्षी टिमका कप्तान विराट कोहली, एबी डिभिलिएर्ससहित ३ विकेट लिएका स्पिनर हरभजन सिंह म्यान अफ दी म्याच भए ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...