सिन्धुपाल्चोक, २८ चैत : सिन्धुपाल्चोक सदरमुकाम चौतारामा जारी दोस्रो मेयर कप फुटबलको उपाधि अन्नपुर्ण क्लब (आरसीटी) ले जितेको छ । सदरमुकाम चौतारा स्थित टुँडिखेलमा भएको फाइनल भिडन्तमा आरसीटीले त्रिभुवन आर्मी क्लबलाई १–० ले हराउँदै उपाधिसहित...बाँकी
सुर्खेत, २६ चैत : आगामी बैशाखमा सुर्खेतको बीरेन्द्रनगरमा हुने दोस्रो स्करणको कर्णाली प्रिमियर लिग केपिएलमा आठ टिमले सहभागिता जनाउने भएका छन। आयोजक कर्णाली किक्रेट एकेडेमिले आज प्रतियोगितमा सहभागीहुने आठ टिमको नाम सार्बजनिक गरेको छ। प्रतियोगितामा...बाँकी
३१ मार्च, आइतबार : माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवले आयोजना गरेको १७औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्ट एक सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएको छ । २२ र २९ मार्च लगातार २ शुक्रबार खेलाईएको गोल्ड...बाँकी
काठमाडौं : नेपाल एपीएफ क्लबका दीपेश धामी र त्रिभुवन आर्मीकी रशिला महर्जनले १५औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगितामा क्रमशः तीन र दुई उपाधि जितेका छन्। शुक्रबार महिला एकलतर्फ रशिलाले फाइनल खेलमा एपीएफकी जेसिका गुरुङलाई...बाँकी
नयाँदिल्ली–नेपालका लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो खेलमा पनि टोलीमा परेका छैनन् । जारी आइपीएलमा सन्दीपको टोली दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सविरुद्ध खेल्दैछ । दिल्लीले सन्दीपलाई प्लेइङ–११ मा नराखेपछि उनको आइपीएल...बाँकी
कुवेत, २५ मार्च : नेपालले कुवेतसँग आज दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा खेल्दैछ । घरेलु टोली कुवेतसँग नेपालले कुवेतको समयअनुसार बेलुकी ६ बजेर ३० मिनेटमा प्रतिस्पर्धा गर्न लागेको हो। पहिलो मैत्रीपूर्ण खेलमा बराबरी खेलेको नेपाल...बाँकी
कुशल तिमल्सिना दोहा, कतार : एएफसी यू-२३ च्याम्पियनसिप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आइतबार कतारसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयअनुसार राति पौने १० बजेदेखि सुरु हुने खेलका लागि प्रशिक्षक बालगोपाल महर्जनले सुरुआती ११ को छनोट...बाँकी
ईन्डियन प्रिमियर लिग २०१९ को शनिबार भएको पहिलो खेलमा भारतीय राष्ट्रिय टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नई सुपर किङ्सले वर्तमान कप्तान विराट कोहली नेतृत्वको टिम रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले हराएको छ । टस जितेर...बाँकी
सुरेश गुरुङ, कुवेत २३ मार्च २०१९ माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवले हिजो कुवेतको फाहाहिलस्थित सुकशवा फुटबल मैदानमा सञ्चालन गरेको १७औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्टको पहिलो र क्वार्टर फाईनल चरणका सबै खेलहरु एक...बाँकी
मार्च २१, कुवेत : मैत्रिपूर्ण फुटबलमा नेपालले कुवेतसँग गोलरहित बराबरी खेलेको छ । घरेलु मैदानमा भएको खेलमा कुवेत नेपालमाथि हावी भएको थियो तर, गोलरक्षक किरण चेम्जोङको केही उत्कृष्ट बचाउ गरे । खेल अवधीभर कुवेतले गोलका...बाँकी