वैशाख, २० बुटवल : भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी दोस्रो मेयरकप टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा मास्टर्स–११ क्रिकेट क्लब र बुम एमसीसी क्रिकेट क्लब विजयी भएका छन् । मास्टर्स–११ ले लर्डबुद्ध क्रिकेट क्लबलाई ३८ रन तथा...बाँकी
सुर्खेत, ४ बैशाख : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा यहि बैशाख १२ गतेबाट सुरु हुन लागेको कर्णाली प्रिमियर लिग सिजन २ को पुरस्कार राशी र मुख्य प्रायोजकको नाम आज बुधबार सार्बजनिक गरिएको छ । सुर्खेतको बिरेन्द्रनगरमा...बाँकी
ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। शत्रुभाव राख्नेहरूबाट सजग रहनुपर्ला। लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। भौतिक साधन जुट्नाले...बाँकी
बाँके, ३ बैशाख : नेपाल एथलेटिक्स संघको केन्द्रिय अध्यक्ष राजिब बिक्रम शाह आठौं खेलकुदको स्थलको अनुगमन क्रममा दाङ पछि हिजो नेपालगन्जको निरीक्षणका लागि आएका थिए । राष्ट्रिय खेलकुदको आठौं संस्करण नेपालगन्ज चलिरहेको अवस्थामा शाहले दाङ...बाँकी
वैशाख २, काठमाडौँ : नेपालले आईसीसी एसिया यू–१९ वर्ल्डकप छनोटको सोमबार क्वालालम्पुरमा भएको खेलमा मलेसियालाई सजिलै ८ विकेटले हराएको छ । नेपालले जितका लागि पाएको ९३ रनको लक्ष्य सजिलै पछ्यायो । नेपालले १३ ओभरमा २...बाँकी
चैत २९, शुक्रबार : नेपाल एथ्लेटिक्स संघको अध्यक्षमा राजीव विक्रम शाह निर्विरोध चयन भएका छन् । आइतबार चितवनमा सम्पन्न साधारणसभाले शाहलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन गरेको हो । दोस्रोपटक नेतृत्व सम्हालेका शाहको आगामी कार्ययोजना र चुनौतीबारे बाह्रखरीका...बाँकी
सिन्धुपाल्चोक, २८ चैत : सिन्धुपाल्चोक सदरमुकाम चौतारामा जारी दोस्रो मेयर कप फुटबलको उपाधि अन्नपुर्ण क्लब (आरसीटी) ले जितेको छ । सदरमुकाम चौतारा स्थित टुँडिखेलमा भएको फाइनल भिडन्तमा आरसीटीले त्रिभुवन आर्मी क्लबलाई १–० ले हराउँदै उपाधिसहित...बाँकी
सुर्खेत, २६ चैत : आगामी बैशाखमा सुर्खेतको बीरेन्द्रनगरमा हुने दोस्रो स्करणको कर्णाली प्रिमियर लिग केपिएलमा आठ टिमले सहभागिता जनाउने भएका छन। आयोजक कर्णाली किक्रेट एकेडेमिले आज प्रतियोगितमा सहभागीहुने आठ टिमको नाम सार्बजनिक गरेको छ। प्रतियोगितामा...बाँकी
३१ मार्च, आइतबार : माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवले आयोजना गरेको १७औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्ट एक सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएको छ । २२ र २९ मार्च लगातार २ शुक्रबार खेलाईएको गोल्ड...बाँकी
काठमाडौं : नेपाल एपीएफ क्लबका दीपेश धामी र त्रिभुवन आर्मीकी रशिला महर्जनले १५औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगितामा क्रमशः तीन र दुई उपाधि जितेका छन्। शुक्रबार महिला एकलतर्फ रशिलाले फाइनल खेलमा एपीएफकी जेसिका गुरुङलाई...बाँकी