कर्ण अधिकारी/काठमाण्डौ, १० भदौ : दिब्य ज्वति कलव फाटियाद्वारा आयोजित पाँचौ गौरा पर्व भब्यताको साथ सम्पन्न भएको छ। उक्त कार्यक्रममा बिभिन्न खेलहरू खेलाईनुका साथै मनोरञ्जन र सामाजिक संस्कार रीतिरीवाज र परम्परालाई संरक्षण गर्नका लागि नाचगान...बाँकी
कुवेत, १३ अगस्ट : “इद अल अधा” को शुभ अवसरमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतद्वारा आयोजित खुला पुरुष भलिबल प्रतियोगिताको उपाधी इन्डियन टिमले हात पार्न सफल भएको छ । कुवेतको माबुल्ला...बाँकी
कुवेत, ४ अगस्ट : एएसबिसी स्कुल ब्वाईज बक्सिङ्ग संघद्वारा कुवेतमा बक्सिङ्ग प्रतियोगिताका लागि नेपालबाट आएका बक्सिङ्ग खेलाडी छिरिङ वाङ्दी शेर्पाले भोलि ५ अगष्ट २०१९ का दिन कुवेतको समय अनुसार ४ बजे उज्गेस्तानसंग प्रतिस्पर्धा गर्दै छन।...बाँकी
कुवेत, ४ अगस्ट : म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिती कुवेतले बकर इदको अवसर पारेर खुला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको महासचिब चन्द्र गोतामेले हिमाली संचारलाई जानकारी दिए। उक्त प्रतियोगितामा प्रथम र द्वितीय...बाँकी
काठमाडौं, १३ साउन : विश्वकप फुटबलको दोस्रो राउण्डअन्तर्गत नेपालले कुवेत र चाइनिज ताइपेइसँग खेल्ने भनिएको खेल दशरथ रंगशालामा नहुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तोकिएको समयभित्र रंगशाला पुनर्निर्माण नसक्ने बताएपछि अखिल नेपाल फुटबल...बाँकी
विश्वकप क्रिकेटमा आज भारत र वेष्ट इन्डिजले प्रतिस्पर्धा गर्दैछन्। भारत र वेष्ट इन्डिजबीचको खेल नेपाली समयानुसार ३ बजेर १५ मिनेटमा म्यान्चेस्टरस्थित वर्ल्ड ट्राफोल्र्डमा सुरु हुदैछ । आजको खेल वेष्ट इन्डिजका लागि गर या मरको स्थितिमा...बाँकी
सन्जिब कोयी राई मकाउ : जुन २३ मकाउमा ‘एभरेष्ट हाइकिङ’ महावाणिज्य दुतावास हङकङ/मकाउ र गैरआबसीय नेपाली संघ मकाउको संयुक्त आयोजनामा दोश्रो “एभरेष्ट हाइकिङ” मकाउको ताईपास्थित पाण्डा पार्क नजिकैको पेट्रोल पम्प गेटबाट शुरु भएर हाक्सा विच...बाँकी
जापान : नमस्ते चिवा जापानले आयोजना गरेको प्रथम चिवा कप फुटसलको उपाधि ब्लु–रे एफसीले आफ्नो पोल्टामा पारेको छ । आइतबार जापानस्थित चिबा केन फुनाबासीको क्लब भिभिटमा भएको खेलमा ब्लु–रे एफसीले नर्थन (केटीएम)लाई जितेको हो ।...बाँकी
काठमाडौँ : सत्यनारायण स्मृति राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस अन्तर्गत् शनिबार एभीएमले उपाधि जितेको छ। ब्वाइज टिम इभेन्टमा एभीएमले युरो किड्स विराटनगरलाई ३–१ ले हराएर उपाधि हासिल गरेको हो । त्यस्तै गल्र्स फाइनलतर्फ एभीएमले प्रभातलाई ३–० ले...बाँकी
दुर्गा वि.सी. सल्यान– बनगाड कुपिण्डे नगर पालिकामा प्रथम मेयर कप उद्घाटन भएको छ । मेयर कप उद्घाटन सत्रमा सल्यानका स्थानीय तहका प्रमुख,उप प्रमुखहरुको उपस्थिती रहेको थियो। नगरका १२ वटै वडाबाट पुरुष तर्फ १२ वटा टिम...बाँकी