काठमाडौं। नेपाल राष्ट्र बैंकले नियम उल्लंघन गर्ने तीन वाणिज्य बैंकलाई कारबाही गरेको छ। कुमारी बैंकलाई कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पालना नगरेको भन्दै ५९ लाख ६३ हजार ६ सय ९४ रूपैयाँ जरिवाना गरिएको छ। गत...बाँकी
म्याग्दी। बेनी अस्पतालको ५० शय्या क्षमताको भवन निर्माणले ६ वर्षमा पनि पूर्णता पाउन सकेको छैन। चार वर्षअघि सकिनुपर्ने भवनको हालसम्मको भौतिक प्रगति ७५ प्रतिशत छ। भवन निर्माणमा भएको ढिलासुस्तीका कारण बिरामीको उपचार प्रभावित भएको बेनी...बाँकी
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा र भन्सार जाँच पास गरेर करिब १०० किलो सुन बाहिरिनुले विमानस्थलको आन्तरिक प्रणालीमाथि नै प्रश्न खडा गराएको विज्ञहरुले बताएका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का पूर्वनिर्देशक राजेन्द्रसिंह भण्डारीका अनुसार, विमानस्थलको...बाँकी
काठमाडौं – राजश्व अनुसन्धान विभागले बुधबार सिनामंगलबाट बरामद गरेको सुन ट्याक्सीमा विमानस्थलबाट बाहिर ल्याएको पाइएको छ। विभागका महानिर्देशक नवराज ढुंगानाले अनुसार बुधबार दिउँसो २ बजे भन्सार जाँच पास भएर बाहिरिएको सुन विभागले ट्याक्सीबाट बरामद गरेको...बाँकी
काठमाडौं – मर्जपछि लक्ष्मी सनराइज बैंकले नयाँ ब्याजदर सार्वजनिक गरको छ। बैंकले अर्थात साउन १ गते सोमबारदेखि लागूहुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो। बैंकका अनुसार साधारण निक्षेपमा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत ब्याजदर तोकिएको...बाँकी
काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले देशको विभिन्न स्थानमा ११ वटा शाखा कार्यालय विस्तार गरेको छ। बैंकले सिरहास्थित शाखा कार्यालय गोलबजार, बैतडी जिल्लास्थित शाखा कार्यालय पाटन, दार्चुला जिल्लास्थित शाखा कार्यालय गोकुलेश्वर, मोरङ्ग जिल्लास्थित शाखा कार्यालय बिराटचोक, मकवानपुर...बाँकी
२७ असार २०८०, काठमाडौं। लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेड एकापसमा गाभिएर (मर्जर) यही असार २९ शुक्रबारदेखि ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’ का नाममा एकीकृत कारोबार सुरु गर्ने भएका छन्। मर्जरका क्रममा ‘डाटा माइक्रेसन’का लागि...बाँकी
काठमाडौँ। प्रिओपन सेसनमा नेप्से सूचक ०.९७ अंकले बढेको छ। योसँगै सूचक २०५०.३५ विन्दुमा पुगेको छ। सो सेसन अवधिमा २३ कम्पनीका ५ हजार ३८१ कित्ता सेयर किनबेच हुँदा २४ लाख २५ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको...बाँकी
काठमाडौ। ककनीको पानी हङकङ र मकाउ निर्यात गर्न सुरु गरिएको छ। डेढ दशकदेखि ‘बोतलबन्द पानी’को व्यापारमा संलग्न चार व्यवसायी मिलेर हङकङ र मकाउमा नेपालबाट पानी निर्यात सुरु गरेका हुन्। गुणस्तर परीक्षणका लागि हवाईमार्गबाट पठाइएको पानीको...बाँकी
काठमाडौं। चालु आर्थिक वर्षको ११ महिनामा करिब १२ लाख नेपाली विदेश गएका छन्। रोजगारी र अध्ययनका लागि मात्रै ८ लाख ५० हजार नेपाली विदेश गएको सरकारी तथ्यांक छ। वैदेशिक रोजगार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा...बाँकी