काठमाण्डौं। नेपाल एलपि ग्यास उधोग संघको यहि अशोज ९ र १० गते सम्पन्न २८औं साधारण सभा तथा ११औं अधिवेसनवाट निर्वाचित कार्यसमितीलाई ग्यास विक्रेता महासंघको तर्फवाट आयोजित बधाई शुभकामना कार्यक्रममा ग्यास विक्रेता महासंघका नि.वर्तमान अध्यक्ष, ज्ञानेश्वर...बाँकी
काठमाडौं। प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणा देउवाले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन सबै राजनैतिक दलहरुमा दृढ इच्छाशक्ति हुनुपर्नेमा जोड दिएकी छन्। बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै राणाले सरकारले...बाँकी
काठमाडौं – आफ्नो खातामा रकम नभई चेक काट्नेलाई २ वर्षसम्म कैद सजाय गर्न सकिने प्रस्ताव गरिएको छ। संसदमा असोज १६ गते दर्ता भएको बैंकिङ कसुर तथा सजाय विधेयक २०८० मा यस्तो प्रस्ताव गरिएको हो। यसरी...बाँकी
काठमाडौं – नेपाल सरकारले दसैँ, तिहार र छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आज आइतबारदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा...बाँकी
काठमाडौं – यस वर्ष असोज २५ गतेदेखि नयाँ नोट साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकले घटस्थापनाको आसपास पारेर असोजको अन्तिम सातादेखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा प्रदान गर्ने तयारी गरेका छन्। नेपाल राष्ट्र...बाँकी
काठमाण्डौ। ब्यबसायिक क्षेत्रमा छलाङ मार्दै अगाडी बढि रहनु भएका नुवाकोट तामे निवासी युवा ब्यवसायी कमल भण्डारीको शामाखुशी चोकस्थित नर्थ सिटी मलको दोश्रो तल्लामा डोको थकाली एण्ड रेष्टुरेन्ट दशै लगतै संचालनमा आउने तयारीमा छ। हाल तिब्र...बाँकी
काठमाडौं -लरेन्स ब्युटी सैलुन एन्ड ट्रेनिङ सेन्टर काठमाडौं मलबाट सामाखुशी चोकमा सरेको छ । सामाखुशी चोकमा रहेको नर्थसिटी मलमा आजबाट लरेन्स ब्युटी सैलुन एन्ड ट्रेनिङ सेन्टरले सेवा दिन सुरु गरेको छ । युवा व्यवसायी प्रल्हाद...बाँकी
काठमाण्डौं-ब्यापार ब्यवसायमा छलाङ मार्दै अगाडी बढी रहनु भएका ब्यवसायी रीता थापाले काठमाण्डौ महलमा संचालनमा आई रहेको लवरेन्स ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको शाखा बिस्तार गर्ने क्रममा शामाखुशी चोक नजिक रहेको नर्थ सिटी मलको पहिलो तलामा...बाँकी
काठमाडौं। नेपाल राष्ट्र बैंकले नियम उल्लंघन गर्ने तीन वाणिज्य बैंकलाई कारबाही गरेको छ। कुमारी बैंकलाई कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पालना नगरेको भन्दै ५९ लाख ६३ हजार ६ सय ९४ रूपैयाँ जरिवाना गरिएको छ। गत...बाँकी
म्याग्दी। बेनी अस्पतालको ५० शय्या क्षमताको भवन निर्माणले ६ वर्षमा पनि पूर्णता पाउन सकेको छैन। चार वर्षअघि सकिनुपर्ने भवनको हालसम्मको भौतिक प्रगति ७५ प्रतिशत छ। भवन निर्माणमा भएको ढिलासुस्तीका कारण बिरामीको उपचार प्रभावित भएको बेनी...बाँकी