News Portal

गृहपृष्ठ आर्थिक

आज पनी घट्यो सुन-चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार?

काठमाडौं – नेपाली बजारमा सोमबार पनि सुन-चाँदीको मूल्य घटेको छ। आइतबार प्रतितोला एक हजार तीन सय रूपैयाँले घटेको सुनको मूल्य आज पनी प्रतितोला पाँच सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...बाँकी

आजको विदेशी मुद्राको विनिमय दर यस्तो रहेको छ

काठमाडौं – नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.१२ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७२ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.२८ रुपैयाँ रहेको छ भने...बाँकी

सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउन सक्ने प्रधानमन्त्री प्रचण्डको संकेत

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले टिकटकका उच्च अधिकारीसँग अनौपचारिक कुराकानीमा टिकटकमाथि लगाइएको प्रतिबन्ध हट्ने संकेत गरेका छन् ।  प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीले पनि आफूहरूले टिकटकका प्रतिनिधिसँग छलफल गरेको र टिकटक नियमनमा आउन तयार...बाँकी

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।  भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।...बाँकी

अस्ट्रेलियादेखि अमेरिकासम्म पुग्छ नेपाली अचार

काठमाडौं। नेपालले चालु आर्थिक वर्षको ४ महीनामा ४ करोड १८ लाख ५ हजार रुपैयाँ बराबरको अचार निर्यात गरेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार उक्त मूल्यको ५३ हजार १०३ किलोग्राम अचार निर्यात गरेको हो। गत वर्षको...बाँकी

हिमालयन बैंकको सेयर खरिदबिक्रीमा किन तगारो बन्दै छन् गभर्नर अधिकारी ?

काठमाडौँ। भनिन्छ, राज्यको नियमनकारी निकाय हाँक्ने व्यक्ति निष्पक्ष नभए उसले गर्ने नियमन पनि स्वच्छ हुँदैन। यस्तो अवस्थामा मातहतका संस्थाको नियमन निष्पक्ष हिसाबले हुन्छ भन्ने विश्वास गर्ने अवस्था हुने त कुरै भएन। त्यस्तो निकायले ‘कसैलाई काखा...बाँकी

आजको विदेशी मुद्राको विनिमय दर यस्तो रहेको छ

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ...बाँकी

विमानस्थलबाट १४ किलो सुनसहित दुईजना पक्राऊ परेपछि दुबईका सुन ब्यापारीको रुवाबासी

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको छ। सुन ल्याइँदै गरेको विशेष सूचनाका आधारमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट खटिएको टोलीले बिहीबार राती १४ किलो सुन बरामद गरेको हो। पक्राउ पर्नेमा दुबईबाट नेपाल आएका...बाँकी

आजको विदेशी मुद्राको विनिमय दर यस्तो रहेको छ

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ...बाँकी

एनसेल काण्डमा नेपाली टेलिकमलाई स्थापित हुन रोक्नेहरू संलग्न छन् – निर्वाण चौधरी

काठमाडौँ। चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले एनसेल काण्डमा नेपाली टेलिकम कम्पनीलाई रोक्नेहरू नै संलग्न रहेको बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो धारणा राख्दै चौधरीले यस्तो बताएका हुन्। उनले देशमा एनसेल खरिद–बिक्री प्रकरणबारे चर्को बहस...बाँकी