कुवेत १३, २०२० जनवरी : मोरङसुनसरी सेवा समाज कुवेतको तेस्रो वार्षिकोत्सव तथा बनभोज यहि आउँदो जनवरी ३० तारिख बिहिवार साझ वाफ्रा हल कुवेतमा भब्य समारोह बीच हुने संस्थाका सदस्य जयनारायण थारुले हिमालीसंचारलाई जानकारी दिए। कुवेतको नेपाली...बाँकी
श्रीराम स्वरुप पाल्पा २८, २०७६ पौष : सिद्दार्थ राजमार्गको अँगाहाखोला सडक खण्डबाट करिब साढे ३ किलोमिटर दुरिमा रहेको रम्भा गाउँपालिका-३ पिपलटारिमा एउटा सानो खोला र प्रतिक्षालयको आडमा पाल्पा जिल्लामै पहिलोपटक कोल्ड स्ट्रोर भवन निर्माण कार्य...बाँकी
काठमाडौँ -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति शुद्धीकरण सम्पत्ति शुद्धिकरण विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलय मातहत राखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५, ०७६ को बार्षिक प्रतिवेदनमार्फत यस्तो सुझाव दिएको हो । ‘निजी,...बाँकी
मकाउ : नेपाली महावाणिज्य दूतावास हङकङ/मकाउ र गैर-आवासीय नेपाली संघ मकाउको आयोजना साथै मकाउमा रहेका विभिन्न संघ संस्थाहरुको विशेष सहआयोजनामा आइतबार नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ भव्यताका साथ औपचारिक रुपमा प्रचार प्रसार गरी उद्घाटन भएको छ।...बाँकी
सन् २०२० जनवरी १३ तारीख | नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ।...बाँकी
नेपालगन्ज : आइतबार दिनभर नेपालगन्ज उद्योग वाणिज्य संघमा तनावको स्थिति सृजना भएको छ। कारण हो, मतपत्र चोरी। माग ११ गते हुने निर्वाचनका लागि प्रतिस्प्रधामा उठेको समावेशी प्यानलका व्यक्तिहरुले मतपत्र नै कब्जा गरेपछि दिनभर नेपालगन्ज उद्योग...बाँकी
दर्चुला -के पी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला दुई वर्षभित्र तुइन विस्थापन गर्ने घोषणा गरेका थिए दार्चुलाको सीमावर्ती व्यासका बासिन्दाले अहिले पनि तुइनबाटै महाकाली वारपार गरिरहेका छन् । केपी शर्मा ओली पहिलो पटक...बाँकी
नेपाली सेनाले २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डाको मुख्य भवन अगाडि अवस्थित राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण गरेको छ । सो अवसरमा आयोजित विशेष समारोहमा प्रधानसेनापति पूर्णचन्द्र...बाँकी
रबिन्द्र बराल : मोरङ सद्भाव बचत तथा ऋण सहकारी संस्थाको १०ओै वार्षिक साधारणसभा सम्पन्न भएको छ। रंगेलीकाे मुख्य वजारमा रहेको दुर्गा मंन्दिर पश्चिमपट्टी अाफ्नै भवनमा उक्त कार्यक्रममा गरिएको थियो। साधारणसभामा आर्थिक बर्ष ७५/७६ को आयव्यय प्रस्तुत...बाँकी
युएई– योगदान देश र जनताको लागि भन्ने सामाजिक सेवाको उदेश्य लिएर युएईमा कार्यरत नेपाली व्यावसायी चितवन निवासी ओमप्रसाद उप्रेतीको एकल प्रयत्नमा संचालित नि:शुल्क प्राथमिक उपचार तालिम नेपालका ४६ जिल्लामा सम्पन्न भएको छ । विदेशमा सिकेको...बाँकी