News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, समाज

    हेर्नुहोस आज २०७६ साल माघ ५ गते आइतबारको राशीफल

    सन् २०२० जनवरी १९ तारीख नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। सोख पूरा हुनेछ...बाँकी

    मगर सँघ कुवेतको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा भुजेल सर्वसम्मत

    कुवेत १८,२०२० जनवरी : नेपाल मगर सँघ कुवेत शाखाको आयोजनामा मगरहरुको मुलमन्त्र, जातिय पहिचान र स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र” भन्ने मुल नाराका साथ कुवेतमा सक्रिय संस्था नेपाल मगर सँघ कुवेत शाखाद्वारा हिजो १७ जनवरी...बाँकी

    ४ कोरियाली र २ नेपाली अन्नपूर्ण आधार शिविरमा बेपत्ता

    अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक र दुई नेपाली पथप्रदर्शकसहित छ जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीका अनुसार अन्नपूर्ण आधारशिविर पुगेका नौ कोरियाली नागरिकको टिममध्ये पाँचसहित...बाँकी

    बाँके प्रहरीमा राजनीतिक हस्तक्षेप, फितलो अनुसन्धानले बढ्दै अपराध

    बाँके ०४, २०७६  माघ : बाँकेमा प्रहरीको फितलो अनुसन्धान र कमजोर सुरक्षाका कारण अपराधको तालिका ह्वात्तै बढेको छ। हतियारसहितको सङ्गठित अपराध, चन्दा आतङ्क, महिला हिंसा, हत्याजस्ता गम्भीर प्रकृतिका घटनामा प्रहरीले सुक्ष्म अनुसन्धान गर्न नसक्दा अपराधको दर उच्चरुपमा...बाँकी

    रंगेलीमा क्षेत्रीय स्तरीय तेश्रो साउथर्न रिजनल प्याब्सन स्पोर्ट टिमको खेल शुरु

    मोरङ ०४, २०७६ माघ : रंगेलीमा क्षेत्रीय स्तरीय तेश्रो साउथर्न रिजनल प्याब्सन स्पोर्ट मिटको पहिलो चरणकाे खेल शुक्रबार देखि सुरु भएको छ। “स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने  मुल नारा सहित तेस्रो साउथर्न रिजनल खेल सुरु...बाँकी

    शेयर गरौं आज २०७६ साल माघ ४ गते शनिबारको राशीफल

    – सन् २०२० जनवरी १८ तारीख | नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी...बाँकी

    मोरङको सखुवाथानमा आगलागी, ५ लाख बराबरको क्षेति

    रबिन्द्र बराल मोरङ ०४, २०७६ माघ : मोरङ जिल्लाको रंगेली नगरपालिका-९ स्थित सखुवाथानमा शुक्रबार बिहान ११ बजे आगलागि हुदाँ ५ लाख बराबरको क्षेति भएको छ। आगलागि हुदा सन्तोष नेपालको २ तले काठको घरमा अचानक आगलागी...बाँकी

    मकाउमा मगर संघ गठन, अध्यक्षमा शम्सेर थापा

    शुक्रवार माघ,०३ मकाउ : मकाउ इन्डियन गार्डन रेष्टुरेण्ट मकाउमा  माघ २ गत्ते माघे सक्राति मनाउन भेला भएका मकाउमा कार्यरत मगरसमुदायले शम्सेर थापाको अध्यक्षतामा १७ सदस्यीय “मगर संघ मकाउ” गठन गरेका छन्। प्रमुख अतिथि मगर संघ...बाँकी

    शेयर गरौं आज २०७६ साल माघ ३ गते शुक्रबारको राशीफल

    – सन् २०२० जनवरी १७ तारीख नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे लाभ हुनेछ। भौतिक साधन जुट्नाले दिगो...बाँकी

    डा.पवन चाम्लिङलाई ‘यलम्बर हाङ सम्मान’

    काठमाडौं, ०२, २०७६ माघ : सिक्किमका निवर्तमान मुख्यमन्त्री डा.पवन चाम्लिङ किरात राई यायोक्खाको औपचारिक निमन्त्रणामा काठमाण्डौ आएका छन्। भारतको सिक्किम राज्यमा २५ बर्ष लामो मुख्यमन्त्री समाल्दै अकल्पनीय परिवर्तन साथै विकास गरेका निवर्तमान मुख्यमन्त्री डा. चाम्लिङ...बाँकी