News Portal

  • गृहपृष्ठ राजनीति, समाचार, समाज

    सत्तारुढ दल  नेकपाले नेता कार्यकर्ताका लागि आचारसंहिताकाे नियम बनाउँदै 

    काठमाडौँ — सत्तारुढ नेकपाले नेता कार्यकर्ताका लागि आचारसंहिता बनाएको छ । आइतबार बसेको सचिवालय बैठकपछि पार्टी कमिटीमा जारी भएको ‘विशेष परिपत्र ७’ अनुसार पार्टीका नेता कार्यकर्ताले आगामी दिनमा अनिवार्य आचारसंहिता पालना गर्नुपर्ने भएको छ ।...बाँकी

    क्षेत्रीय स्तरीय तेश्रो साउथर्न रिजनल खेलमा अरनीको बिजय

    माघ ६, साेमवार मोरङ, रंगेलीमा क्षेत्रीय स्तरीय तेश्रो साउथर्न रिजनल प्याब्सन स्पोर्ट मिटको पहिलो चरणकाे पहिलो फुटबल खेल सम्पन्न भएको छ। “स्वास्थ्यका लागी खेलकूद, राष्ट्रका लागि खेलकूद” भन्ने मुल नारा सहित तेश्रो साउथर्न रिजनल खेल सुरु भएको...बाँकी

    रंगेलीमा माघ महिनाकाे जाडाेमा समेत धान रोपाई

    माघ ६, सोमवार। मोरङ, के तपाई पत्याउनु हुन्छ माघ महिनाको जाडाे, चिसाे मौसममा पनि धान रोपाई हुन्छ भन्ने कुरा सायद धेरैलाई पत्यार नलाग्न  सक्छ तर मोरङको हकमा भने त्यो सत्य सावित भएको छ। मोरङको रंगेली नगरपालिका...बाँकी

    अनेरास्ववियु बाँकेको संयोजकमा शाह र सह-संयोजकमा टेकेन्द्र मल्ल मनोनीत

    बाँके ०६, २०७६ माघ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संस्था अनेरास्ववियू केन्द्रीय कमिटिले जिल्ला कमिटी बिस्तार गर्ने क्रममा बाँकेको संयोजकमा सुरेन्द्र जङ्ग शाह र सह-संयोजकमा टेकेन्द्र मल्ललाई मनोनीत गरेको छ। पूर्व अनेरास्ववियु र अनेरास्ववियु...बाँकी

    शेयर गरौं आज २०७६ साल माघ ६ गते सोमबारको राशिफल

    सन् २०२० जनवरी २० तारीख नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसरका लागि दौडधुप गर्नुपर्ला। तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ। कामको चाप...बाँकी

    डाेरबहादुर विष्टको जन्मोत्सवमा अनुवाद पुस्तक सार्वजनिक

    काठमाडौँ : मानवशास्त्री डाेरबहादुर विष्टकाे ९३ औं जन्मोत्सवकाे उपलक्ष्यमा पारेर पुस्तक सार्वजनिक गरिएकाे छ। त्रिभुवन विश्वविद्यालयकाे मानवशास्त्र विभाग र कर्णाली इन्स्टिच्युटको आयोजनामा विष्टको परिवारले किताब प्रकाशन गरेको हो। विष्टको सन् १९९१ मा प्रकाशित ‘फ्याटलिज्म एन्ड डेभलपमेन्टः नेपाल्स स्ट्रगल्स...बाँकी

    संचारकर्मी रबि लामिछानेसहित तीनै जना निर्दोष ठहर

    काठमाडौं : आत्महत्या दुरुत्साहन मुद्दामा संचारकर्मी रवि लामिछानेसहित तीनै जनाले सफाइ पाएका छन्। चितवन जिल्ला अदालतले आइतबार माघ ५ मा आत्महत्या दुरुत्साहन गरेको कसुरमा उनीहरु निर्दाेष रहेको भन्दै सफाइ दिएको हो। यस अघि रबि लामिछाने र...बाँकी

    क्यान इन्फाेटेक मेला सप्पन्न ३० हजारले गरे अवलाेकन

    तेजबहादुर बन इटहरी – गत माघ १ गते बाट इटहरीमा सञ्चालन भएकाे प्रदेश स्तरीय क्यान इन्फाेटेक मेला २०२० अाइतबार सम्पन्न भएकाे छ । ५ दिन सम्म चलेकाे मेलाले ५० लाखकाे काराेबार गरेकाे आयाेजक क्यान महासंघ...बाँकी

    दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले यस्तो तरिका अपनायाे

    काठमाडौं : ट्राफिक प्रहरीले सवारी दुर्घटना कम गर्न ‘चालकसित चिया’ कार्यक्रम संचालन गरेको छ। पूर्व पश्चिम राजमार्गमा बढ्दो सवारी दुर्घट्ना न्यूनीकरणका लागी यो कार्यक्रम सञ्चालन गरेको ट्राफिक प्रहरीले जनाएका हो। राजमार्गमा राती गाडी चलाउँदा चालक निदाउने...बाँकी

    नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन: प्रतिवद्धता पत्रमा लगानी भित्र्याउने मुद्दा

    बाँके ०५,२०७६ माघ : नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनका प्रतिस्पर्धी समावेशी प्यानलले र साझा प्रजातान्त्रिक प्यानलले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन्। उनीहरु दुवैको घोषणापत्रमा बाँकेको आर्थिक विकासको मुद्दालाई प्राथमिकताका साथ जोड...बाँकी