News Portal

डाईनियाँ बजारमा मानव वेचविखन विरुद्ध राष्ट्रिय दिवस मनाईयो

हिमाली संचार संवाददाता
९४६ पटक

रबिन्द्र बराल,
मोरङ, २४ साउन : माेरङकाे सुनवर्सि नगरपालिका ९ स्थित डाईनियाँ बजारमा बिहीबार प्रभात फेरि निकालिएको छ। मानव वेचविखन विरुद्ध राष्ट्रिय दिवसकाे अवसर पारेर साता व्यापि दिवस मनाउन थालेका छन। साेहि क्रममा सुनवर्सि नगरपालिकाकाे कार्यलय देखि निकालेको र्‍यालीमा बजार परिक्रमा गर्दे नगरपालिकाकाे भवनमा गएर र्‍याली सम्पन्न भएको थियो ।

उक्त र्‍यालीमा नगरपालिकाका उपमेयर मन्जु राई, ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दहाल, वडाध्यक्ष, नागरिक समाज, पत्रकार, विद्यालयमा अध्ययनरत विद्यार्थीहरु, शिक्षकहरु, बुद्धिजिबी, महिला संजालका प्रतिनिधीहरुकाे उपस्थिति समेत रहेको थियोे ।

उक्त र्‍यालीकाे प्लेटकाडमा मानवलाई पुरुष सरह बेचबिखन नगराै, कसैले देखाएको अार्थिक प्रलोभनमा नपराै, बेच बिखन अपराध हाे, दलाल देखि हाेसियार, प्रेम बिबाहमा झुक्याउलान लगायतका नाराहरु लिएर बजार परिक्रमा गरेका थिए। उक्त कार्यक्रम ईलाका प्रहरी कार्यालय रंगेलीको आयोजना तथा समुदाय प्रहरी साझेदारी अन्तर्गत उक्त कार्यक्रम गरिएको थियोे ।

मानब बेचबिखन बिरुद्ध कार्यक्रम २० गतेदेखि २७ गतेसम्म देशब्यापि कार्यक्रम सुरु गरिएको हाे। गाउँ घरमा अहिले रहेको बालब जनचेतना गराउने उदेश्यका साथ सबैले मानव वेचबिखन बिरुद्ध सबै एक जुट भए र अगाडि बढनुपर्ने कुरामा जाेड दिएका छन।

प्रतिकृया दिनुहोस्

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...