News Portal

धादिङको मैदीमा जीप दुर्घटना, १४ जना घाइते

हिमाली संचार संवाददाता
५६५ पटक

धादिङ – ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ मैदी अमराईमा बोलेरो जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

धादिङबेसीबाट मैदीको लागि छुटेको बा १३ च ५२३० नम्बरको बोलेरो गाडी मंगलबार दुर्घटना भएको हो ।

घाईतेहरुको स्थानीयवासी तथा प्रहरीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल धादिङबेसीमा ल्याइएको छ । घाईते मध्ये ६ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ । उकालोमा ब्रेक फेल भएर जिप दुर्घटनामा परेको हो ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...