News Portal

  • गृहपृष्ठ मुख्य खबर, समाचार, समाज

    विद्यालय नखुलेसम्म शुल्क नलिन र इन्टरनेट नि:शुल्क गर्न नेविसंघको माग

    काठमाडौँ – नेपाल विद्यार्थी संघले विद्यालय नखुलुञ्जेलसम्म कुनै शुल्क नलिन र अनलाइन कक्षा सञ्चालनका लागि निःशुल्क इन्टरनेटको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई आइतबार ज्ञापनपत्र बुझाउँदै नेविसंघले विद्यालय र...बाँकी

    थप चार सय २५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं – बितेको २४ घण्टामा नेपालमा थप ४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। संक्रमितमा ३७५ पुरुष र ५० जना महिला रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले आइतबारको नियमित प्रेस ब्रिफिङमा...बाँकी

    सडक सञ्जालले जोडिँदै मुस्ताङ र डोल्पा

    नीरज थकाली/ठिनी – गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जिल्ला सडक सञ्जालमा जोडिने भएको छ। सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मुस्ताङको साङ्ता हुँदै उपल्लो डोल्पाको छार्कालाई जोड्न सडकको काम सुरूआत गरेको हो।...बाँकी

    सेयर गरौं तपाईंको आज आइतबारको राशिफल

    वि.सं.२०७७ साल जेठ ३२ गते आइतवार || सन् २०२० जुन १४ तारीख || नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला। अवसरका लागि...बाँकी

    कोरोना संक्रमित र प्रहरीबीच झडप, चार जना घाइते

    दैलेख – दैलेखमा कोरोना संक्रमित र प्रहरीबीच झडप हुँदा ४ जना घाइते भएका छन्। बजारको त्रिभुवन उच्च माध्यमिक विद्यालयको क्‍वारेन्टाइमै कोरोना संक्रमित र प्रहरीबीच झडप भएको छ। दोस्रो पीसीआरको रिपोर्ट आउन ढिलो भएको भन्दै क्वारेन्टाइनमै...बाँकी

    यूएईबाट स्वदेश फर्कने नेपालीलाई निःशुल्क उद्दार गर्न नेपाली समाज यूएईको माग

    यूएई – स्वदेश फर्कने नेपालीहरुको लागि नेपाल सरकारले तोकेको भाडादर महंगो भएको भन्दै यूएईको पुरानो संस्था नेपाली समाजले आपत्ति प्रकट गरेको छ। संस्थाले शुक्रवार नेपाली दुताबास अबुधावी लाई पत्र लेख्दै नेपाल सरकारले तोकेको भाडादर महंगो...बाँकी

    स्वदेश फर्किने कुवेतबासी नेपालीहरुको पक्षमा एनआरएनए कुवेतले गर्यो यस्तो कार्य

    कुवेत – कोरोना भाइरसका कारण लामो समयदेखी वेतलवी, तथा स्वदेश फर्किन नापईरहेका कुवेतमा रहेका नेपाली नागरिकहरुको पक्षमा एनआरएनए कुवेतले उडान भाडादर भन्दा तीन गुणा बढी महंगो परेकोले आफ्नो  गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कुवेतमा श्रमिकहरु...बाँकी

    सेयर गर्नुहोस् आज शनिबारको राशिफल

    वि.सं.२०७७ साल जेठ ३१ गते शनिवार || सन् २०२० जुन १३ तारीख || नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक...बाँकी

    सिन्धुलीमा चिरान काठ दुई ट्रयाक्टर बरामद

    सिन्धुली – सिन्धुलीको तीनपाटन गाउँपालिकाको लंगुरखोलाबाट चकमकेतर्फ लैजाँदै गरेको दुई ट्रयाक्टर चिरान काठ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामबहादुर केसीका अनुसार चकमके प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक नेतृत्वमा गएको गस्ती टोलीले...बाँकी

    विश्व हिन्दू महासंघको केन्द्रीय युवा विभाग प्रमुखको जिम्मेवारी शाहलाई

    २०७७ जेठ ३०, शुक्रवार/काठमाडौं – नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष ऋषिकेश जंग शाहले विश्व हिन्दू महासंघको कार्यकारिणी सदस्य तथा युवा विभाग प्रमुखको जिम्मेवारी पाएका छन्। बिहीबार विश्व हिन्दू महासंघका अध्यक्ष डा.रामचन्द्र अधिकारीले शाहलाई प्रमुखको जिम्मेवारी दिएका...बाँकी