News Portal

  • गृहपृष्ठ मुख्य खबर, समाचार, समाज

    धरानको वीपी कोइराला प्रतिष्ठानमा उपचारत थप एक संक्रमितको मृत्यु

    दिलिप राई, धरान । वीपी  कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । उनी चार दिन अघि उच्च ज्वरो र खोकी लागेका प्रतिष्ठान धरानको इमरजेन्सी कक्षमा उपचारका लागि ल्याइएका महोत्तरीका...बाँकी

    हेर्नुहोस आज साउन ७ गते बुधबारको राशिफल

    वि.सं.२०७७ साल साउन ७ गते बुधवार, सन् २०२० जुलाई २२ तारीख मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ हतारको निर्णयले काम रोकिन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्ला। अरूको व्यवहारले शंका...बाँकी

    हङकङमा कोरोना संक्रमणका कारण आज थप २ जनाको मृत्यु

    युवा राई, हङकङ । हङकङ कोभिड-१९ संक्रमणबाट हङकङमा मंगलवार थप दुई जनाको मृत्यु भएको छ। हङकङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ। मृत्यु हुने दुबै जना त्सज वान शान क्षेत्रका बासिन्दा रहेका छन्।...बाँकी

    अस्पतालको सैयामा छटपटाईरहेका छन प्रहरीको कुटाइबाट हात भाँचिएका युवा

    २०७७ साउन ६, मंगलबार सुर्खेत – सुर्खेतका एक कोरोना संक्रमित उपचार नपाएपछि अस्पतालमा छट्पटाइरहेका छन्। प्रहरीको कुटाइबाट हात भाँचिएका उनको उपचार हुन सकेको छैन। एक हप्ता वितिसक्दा पनि सिम्ता गाउँपालिका–८ का ३५ वर्षिय ति युवाले...बाँकी

    प्रकृति विपतभन्दा निर्दयी सरकार, चेपाङबस्तीमा आगो लाग्यो

    कोरोना महामारी र प्राकृतिक विपत्तिले देश संकटमा छ । तर, चितवन कुसुमखोलाको चेपाङबस्तीमा यही वेला सरकार पनि लागेको छ । चितवन राष्ट्रिय निकुन्जका कर्मचारी र सेनाको टोलीले विपन्नका घर हात्ती लगाएर भत्काइदिएको छ । सरकारले झुप्रोमा आगो लगाइदिएपछि...बाँकी

    अविरल बर्षाका कारण बढी पहिरो तेह्रथुममा एक महिलालाई खोलाले बगायो, धनकुटामा ५ घर विस्थापित

    दिलिप राई, धरान । तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका वडा नं. ९ बस्ने ३६ वर्षीय अन्जना लिम्बु माइत जाने क्रममा खोलाले बगाउँदा उनको मृत्यु भएको छ, भने श्रीमानको जिल्ला अस्पताल तेह्रथुममा उपचार भइ रहेको छ ।  सोमबार...बाँकी

    हेर्नुहोस आज साउन ६ गते मंगलबारको राशिफल

    वि.सं.२०७७ साल साउन ६ गते मंगलबार, सन् २०२० जुलाई २१ तारीख मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ केही समस्या देखिए पनि आँटेको काम सम्पादन हुने समय छ। प्रयत्न गर्दा साथीभाइसँगको...बाँकी

    बेलायतले हजार जनामा गरेको कोरोना खोप परीक्षण सफल

    ऐजेन्सी । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको खोप सुरक्षित हुनुका साथै कोरोना भाइरससँग लड्ने प्रतिरोधक क्षमता बढाउन सफल भएको छ। पहिलो चरणको क्लिनिकल परीक्षणमा बेलायतका १ हजार ७७ जनालाई उक्त खोप लगाइएको थियो, जसको नतिजा ‘ल्यान्सेट’...बाँकी

    अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अवरुद्ध

    काठमाण्डौ । भारी वर्षासँगै आएको बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० स्थित पृथ्वी राजमार्गको सडक भत्किएको छ । चितवन र धादिङ जोड्ने मौवा खोला पुलको धादिङपट्टी पर्ने सडक बाढीले भत्काएको बेनीघाट रोराङ-१० का वडाध्यक्ष अम्बर गुरुङले...बाँकी

    चेक बाउन्स प्रकरण धरानबाट एक युवा पक्राउ, नक्खु कारागार चलान

    दिलिप राई, धरान । धरान उपमहानगरपालिका धरान वडा नं. १६ मा बस्दै आएका झापाका एक युवा चेक बाउन्स प्रकरणमा धरान प्रहरीले पक्राउ गरेका युवा नक्खु कारागार चलान भएका छन् । ललितपुर जिल्ला अदालतले २०७६ चैत...बाँकी