हेर्नुहोस् आज कात्तिक २ गते आइतवारको राशिफल
वि.सं.२०७७ साल कात्तिक २ गते आइतवार || सन २०२० अक्टोबर १८ तारिख || नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ।...बाँकी
वि.सं.२०७७ साल कात्तिक २ गते आइतवार || सन २०२० अक्टोबर १८ तारिख || नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ।...बाँकी
काठमाण्डौ – जनता समाजवादी पार्टी नेपालका नेता एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विगत एक साताअघि बुढीगण्डकी जलविद्युत आयोजनामा व्यापक भ्रष्टाचार भएको आरोपमात्र लगाएनन्, नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रमुख नेता नै भ्रष्टाचारमा संलग्न...बाँकी
सुर्खेत – वीरेन्द्रनगर नगरपालिका-९ लाटिकोइलीस्थित प्रसिद्ध धार्मिक स्थल शिव मन्दिरमा २१ फिट अग्लो अर्धनारेश्वरको मूर्ति स्थापना गरिएको छ। आज(शनिबार) घटस्थापनाको अवसर पारेर उक्त मुर्ति स्थापना गरिएको हो। फाउण्डेसन (मुर्ति राख्न बनाइको ठाउँ) ३० फिट र...बाँकी
इन्द्र बुढाथोकी/सल्यान – पश्चिम सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर २ राइराका १० वर्षीय बालक मनोज बिष्टको भेरी नदिमा डुबेर मृत्यु भएको छ। शनिबार बिहान घरबाट बाख्रा चराउन गएको समयमा पौडी खेल्ने क्रममा भेरी नदिमा...बाँकी
बुटवल – रुपन्देही कांग्रेसले लुम्बिनी प्रदेशको राजधानी देउखुरी उपत्यकामा सारेको विरोधमा नेकपाका प्रदेश सांसदलाई कालो झण्डा देखाएर प्रदर्शन गरेको छ। रुपन्देहीको शुद्धोधन गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्न आएका नेकपाका प्रदेश सांसद तुलसीप्रसाद चौधरीलाई कांग्रेसका स्थानीय...बाँकी
काठमाण्डौ – नेपालमा हिन्दु धर्मावलम्बीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरू भएको छ। बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना पाठपुजा गर्ने गरिन्छ। घटस्थापनाको साइत आज बिहान ११:४६ बजे रहेको छ।...बाँकी
पोखरा – पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको प्रयोगशालामा आफूखुशी स्वाब परीक्षण गराउन चाहनेले शुल्क तिरेर परीक्षण गराउन पाउने भएपछि पोखरामा निजी ल्याबमा पिसिआर परीक्षण गर्दा ३ घण्टाभित्र रिपोर्ट दिने भएको छ। चाडपर्वमा घर फर्कन चाहनेहरूको भीड...बाँकी
वीरेन्द्रनगर – कोरोनाले बिहीबार राति गुर्भाकोट नगरपालिका–२ का २२ वर्षीय युवकको मृत्यु भएको छ । बुधबार राति प्रदेश अस्पताल सुर्खेतको आकस्मिक कक्षमा भर्ना भएका ती युवकको उपचारकै क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखाले जनाएको...बाँकी
विराटनगर – खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिकालाई प्रदेश सरकारले दमकल र प्रहरी भ्यान प्रदान गरेको छ । अत्यावश्यक सेवा केन्द्र सञ्चालनका लागि प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले गाउँपालिकालाई एक / एक वटा बारुणयन्त्र (दमकल) र...बाँकी
धनकुटा– धनकुटाको भेडेटार चार्ल्स भ्युटावरको भुभागमा निर्माण हुन लागेको स्काईवक परियोजनाको निर्माण तथा संचालनको सम्बन्धमा प्रदेश १ मुख्यमन्त्री तथा प्रदेश स्तरीय मन्त्रिपरिषदको कार्यालयमा समझदारी पत्रमा हस्ताक्षर गरिएको छ। प्रदेश १ का मुख्यमन्त्र शेरधन राईको उपस्थितिमा...बाँकी
धादिङ — गङ्गाजमुना गाउँपालिका वडा नं. ५ अन्तर्गत अर्थले–मदौरे–पञ्चकन्या नेपाली टोलमा गोरेटो बाटो निर्माणको क्रममा उपसभापति तथा समाजसेवी मीनबहादुर बानियाँमाथि ...
नुवाकोट, मंसिर १८ — नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महत हाल नुवाकोटका जनताबीच झनै लोकप्रिय बन्दै...
धादिङ – युवा रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङकी अध्यक्ष शर्मिला अर्यालले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्दै औपचारिक रूपमा पद...
कुवेत – कुवेतस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास विभागले वरिष्ठ सल्लाहकार रजु कार्कीलाई १० प्रतिशत आरक्षित कोटाअन्तर्गत कुवेतबाट पहिलो र...
धादिङ — धादिङ जिल्लाको गङ्गाजमुना गाउँपालिका वडा नं. ३ अन्तर्गत काठमाण्डौ–सातदोबाटे–गुम्दी–चिमचोक रुटमा सञ्चालन हुँदै आएको एक यात्रुवाहक बसलाई वडा कार्यालयले...
कुवेत सिटी– कुवेत सामाजिक सेवामा सक्रिय युवा शक्ति कुवेतले कुवेत सरकारअन्तर्गतको स्थानीय नगरपालिका (Municipality) बाट आधिकारिक स्वीकृति प्राप्त गरी पहिलो पटक...
धादिङ — नेपाली कांग्रेस धादिङले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाएको छ। पार्टीले विभिन्न समयमा दिएको...
धादिङ– मिति २०८२ साल मंसिर २८ गते श्री मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय, फूलखर्कमा आयोजना गरिएको वार्षिक उत्सव कार्यक्रमको अवसर...
धादिङ – धादिङ जिल्ला गङ्गा जमुना गाउँपालिका–१ निवासी समाजसेवी एलिजर तामाङले आगामी फागुन २१ गते हुने संघीय संसद् चुनावमा उम्मेदवारी...
– कमला थापा २०८२ मंसिर २१ गते। राजनितिक दलहरुले देश बुझ्न नसकेको या बुझन नचाहेको परिस्थितिमा आज देश गम्भिर संकट...
कुवेत — “सके राम्रो गरौँ, नसके खराब नगरौँ” भन्ने मूल नारासहित स्थापना भएको युवाशक्ति कुवेत स्थापना कालदेखि नै सामाजिक तथा...