News Portal

  • गृहपृष्ठ समाचार, समाज

    किरात राई यायोक्खाले जनगणनामा सहभागिताको लागि अपील, राजा यलम्बरको नयाँ तस्वीर सार्वजनिक

    काठमाण्डौ – नेपालको किरातकालीन पहिलो राजा यलम्बरको नयाँ रेखाचित्र किरात राई यायोक्खाले आगामी राष्ट्रीय जनगणना २०७८ अभियान प्रचार प्रसार, जनचेतनामुलक कार्यक्रमका लागि काठमाण्डौमा एक कार्यक्रम आयोजना गरेर किरात राजा यलम्बरको नयाँ तस्वीर सार्वजनिक गरेको छ...बाँकी

    ईमोमार्फत ठगी गरेको अभियोगमा एकजना पक्राउ

    सुनसरी – सामाजिक सञ्जाल ईमो मार्फत २५ लाख भारतीय रुपैयाँ चिठ्ठा पर्‍यो भनी नगद ठगी गरेको अभियोगमा सिरहाको सिरहा नगरपालिका-१२ बस्ने २४ वर्षीय अरबिन्द्र कुमार कामतीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। उनले शनिबार राति ईटहरि...बाँकी

    शेयर गर्नुहोस् आज असोज २७ गते मंगलवारको राशिफल

    वि.सं.२०७७ साल असोज २७ गते मंगलवार || सन २०२० अक्टोबर १३ तारिख || नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ विभिन्न अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा...बाँकी

    मोरङमा कालिका कन्ट्रक्सनले विधुत चाेरी गर्दै, चोरी प्रकरणका प्रावधान यस्तो छ

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका वडा नं. ७ स्थित सन्सारी माई मन्दिर अगाडी कालिका कन्ट्रक्सनले विधुत प्राधिकरणसंग अनुमति नलिइ पाेलबाट हुककाे प्रयोग गरेर विधुत चोरी गरेको छ। कालिकाले विधुत चाेरी गरेर सडक खण्डको दायाँ...बाँकी

    कर्णाली प्रदेशको विवाद प्रधानमन्त्री ओलीले नै मिलाउनुपर्छ – प्रचण्ड

    काठमाण्डौ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशको पार्टी विवाद मिलाउन प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन्। कर्णाली प्रदेशका १८ सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता...बाँकी

    “सरकारले जनतासंग मिलेर काम गर्ने हो भने सबै कुरा सम्भव छ” – विजय लामा

    काठमाण्डौ – कोभिड-१९ कोरोना भाइरसका कारण जनजीवन दिन प्रतिदिन जटिल हुदै गइरहेको अबस्थाको पाइलट विजय लामाले सरकारले जनतासंग मिलेर काम गर्ने हो भने सबै कुरा सम्भव हुने बताएका छन्। पाइलट लामा स्वयम् कोरोना भाइरसका कारण...बाँकी

    शेयर गर्नुहोस् आज असोज २६ गते सोमवारको राशिफल !

    वि.सं.२०७७ साल असोज २६ गते सोमवार || सन २०२० अक्टोबर १२ तारिख || नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। बलजफ्ती गर्ने...बाँकी

    मुक्तिनाथ दाहाल प्रकरण: मदनभण्डारी प्रतिष्ठान अगाडी विद्यार्थी र प्रहरीवीच झडप (भिडियोसहित)

    उर्लाबारी – झापाको दमक–८ मा रहेको मदन भण्डारी स्मृति प्रतिष्ठानमा कार्यरत कर्मचारी मुक्तिनाथ दाहालको आत्महत्याको विषयलाई विषय विद्यार्थी आन्दोलित बनेका छन्। कर्मचारी दाहाललाई आत्महत्या गर्न बाध्य पारेको भन्दै विद्यार्थीहरुले निरन्तर प्रतिष्ठानका कार्यकारी निर्देशक विनोद अर्याललाई...बाँकी

    वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ओपिडी सेवामा अनलाइन टिकेटिङ सेवा दिने

    धरान – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ओपिडी सेवालाई व्यवस्थित बनाउन सोमबारदेखि अनलाइनबाट टिकेटिङ सेवा सुरु गर्ने भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आइतबार साँझ एक सूचना जारी गरी सो जानकारी...बाँकी

    नेपाली दूतावास युएइको पहलमा १९ लाख रुपैयाँको जरिवाना छुट, पिडीत सकुशल नेपाल फर्किए

    रामप्रसाद ढुंगेल/युएइ – नेपाल फर्किने सिलसिलामा जरिवाना तिर्न नसकेका १७ नेपाली कामदारहरुको करिब १९ लाख रुपैयाँ नेपाली दूतावास अबुधाबीको पहलमा मिनाहा भएको छ । दुबईको फ्लेक्स मेनेजमेन्ट कम्पनीमा कार्यरत नेपालीहरुको गत जुलाई १२ तारिखदेखि बिना...बाँकी