News Portal

जेरीको रोड संस्थाका सस्थापक आशिष लामाको पहलमा निःशुल्क स्वास्थ्य उपचार दिँदै जुगलमा  

दूर्गा श्रेष्ठ
५४९ पटक

सिन्धुपाल्चोक -जुगल गाउँपालिका वडा नं ६ उतरी भेगमा रहेको दुर्गम गाउँमा जेरीको रोड संस्थाका सस्थापक आशिष लामाको पहलमा विगत ३ वर्ष देखि प्रत्येक महिनाको २ पटक निःशुल्क स्वास्थ्य उपचार दिँदै जुगल ६ हगाम ,हाप्रा बासीहरुलाई सेवाहरु दिदैआइरहेको छ।

आफनो गाउँ ठाऊमा आफ्नो मात्र दुःख नभई सम्पूर्णको दुख सम्झेर लामाले हगाम हाप्रामा जेरीको रोड सस्थासंग आब्रध भई उहाँले विभिन्न प्रकारका रोग समस्या लाई हल गर्न डाक्टर सहितको टोली लिएर ६ घण्टाको बाटो हिँडेर जुगल ६ बासीको निःशुल्क रोग परिक्षण गर्न को निम्त घाम पानी नभनी गरिब जनतालाई सेवा दिरहेका छन् लामाले विपन दलित आदिवासी जनजातिहरुलाई शिक्षामा समेत सहयोग गरेको छ ।

वर्षको दुई पटक सम्म बिदेशी अनुभवी डाक्टरहरु ल्याएर हगाम लगायत जुगल गाउँपालिकाको गाउँ गाउँमा गएर निशुल्क स्वास्थ्य सेवाहरुदिदै आइरहेका छन् ।

आर्थिक रुपमा कमजोर ब्यक्तिहरुलाई सम्बन्धित रोग अनुसारको उपचार काठमाडौको बिबिन्न्न अस्पतालमा लगेर उपचारमा व्यवस्था गरेको जानकारी दिएका छन्।

साथै लामाले जुगल ६ हगाममा हस्पिटल बनाउने समेत हिमाली संचारको कुराकानीमा जानकारी गराउनु भएको छ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...