News Portal

  • बैंसालु तिम्रो जोवन…!” बोलको म्युजिक भिडियो सार्वजनिक ( भिडियो सहित)

    हिमाली संचार संवाददाता
    ७२२ पटक

    काठमाण्डौ । गायक सुबास किथुमी राईले डेब्यु एल्बम “अनङ्वा पुङ्चिखा” न्यू बेजिङ भित्रको बैशालु तिम्रो जोवनले लठ्ठै पार्‍यो बोलको गीत आज छेनेक्स मिडिया नेपाल युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

    गायक राईको आफ्नै शब्द, संगीत रहेको गीतको ऐरोन्ज र मिक्सिङ पनि गायक राईले नै गरेका हुन। लोक पप गीत स्टुडियो भर्सन भिडियो सहित आज सार्वजनिक गरेका हुन् । सार्वजनिक म्युजिक भिडियोको मोहन कुमार झिल्लुले छायांकन गरेका भिडियो एडिटिङ अनिल कुमार महर्जनले गरेका छन । स्टुडियो एक्सनमा खिचेको भिडियोमा बाँसुरिबाधक रत्न बिकले पनि गायक राईलाई भिडियोमा साथ दिएका छन । 

    गायक कुथुमिको पहिलो डेब्यु गीत भएपनी उनी नेपाली सागीतिक क्षेत्रको नयाँ गायक भने होइनन् । अग्रज स्रस्टाहरुको सयौं गीत रेकर्ड गरिसकेका एक अनुभवी रेकर्डिष्ट मात्र नभएर नेपाली संगीतिक फाटको असल विद्यार्थी समेत भएकाले यो गीतको शब्द तथा संगीतमा पनि गायक किथुमी राईको ज्यादै राम्रो निखारपन देखिन्छ। त्यसैले नेपाली सांगीतिक दुनियाले आज एउटा राम्रो गीत र एक असल गायक पाएको छ।

    एक्सन रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यो गीत माया र प्रेमलाई नै मुख्य बिषय बस्तु बनाएर तयार भएको गीत हुनाले सार्वजनिक गीतलाई बिशेष युबा पुस्ताले मन पराईदिने गायक ढुक्क रहेको हिमाली संचार डटकमसंगको कुराकानीमा बताएका छन् । 

    म्युजिक भिडियो यहाँ हेर्नुस्

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २५ गतेको राशिफल

    आज असोज २५, २०८२ (अक्टोबर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    दशैंपछि सेयर बजारमा ३ प्रतिशत गिरावट, नीतिगत सहजतापछि सुधारको आशा

    काठमाडौँ, असोज २४ – दशैं सकिएपछि खुलेको सेयर बजार यस साता कमजोर रह्यो। बजार सूचक...

    एमाले केन्द्रीय कमिटी बैठक दुई दिन पछि सर्यो

    काठमाडौँ, असोज २४ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक दुई दिन पछि बस्ने...

    शिक्षामन्त्री पुनलाई पूर्वमन्त्री भट्टराईको ३० बुँदे सुझाव

    काठमाडौं, असोज २४ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई पूर्वमन्त्री विद्या भट्टराईले शिक्षा...

    अनलाइन मिडिया दर्ता तीन महिनादेखि ठप्प, नियमावली कार्यान्वयनमा ढिलाइ

    काठमाडौं, असोज २४ – सरकारले अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरण सूचना तथा प्रसारण विभागमार्फत...